प्रदिपले सबैजना नाच भन्दै पुष्प र नर्मतालाइ नचाए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रदिपले  सबैजना नाच भन्दै  पुष्प र नर्मतालाइ नचाए

सारांश

  • गायक प्रदिप कडेंलले सबैजना नाच नामक भिडियो सार्वजनिक गरेका छन ।
  • केहिदिन अगाडि यो भिडियो युट्युव मार्फत सार्वजनिक गरेका हुन ।
  • युवावर्गलाइ लक्षित गरि उक्त भिडियो सार्वजनिक गरेको कडेंलले बताए ।

गायक प्रदिप कडेंलले सबैजना नाच नामक भिडियो सार्वजनिक गरेका छन ।
केहिदिन अगाडि यो भिडियो युट्युव मार्फत सार्वजनिक गरेका हुन ।
युवावर्गलाइ लक्षित गरि उक्त भिडियो सार्वजनिक गरेको कडेंलले बताए ।
सबैजना नाचमा पुष्प खड्का ,नर्मता सापकोटा ,सुर्दशन खरेल वी गार्खाली व्याइज  ले नृत्य गरेका छन ।

प्रदिप कडेंलको सव्द संगित रहेको सबैजना नाचमा संदिप कार्किको एरेन्ज तथा अमृत चापागाइंको सम्पादन रहेको छ ।
शिशिर श्रेष्ठको निर्दैशन र मुकेश हुमगाइको छायांकन रहेको उक्त भिडियोमा वी गोर्खाली व्याइजको कोरियोग्राफी रहेको छ ।सबैजना नाच जनता डिजिटल को प्रस्तुती  रहेका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?