प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि

सारांश

  • भीमदत्तनगर, २९ पुस ।
  • प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का काँग्रेस पूर्व वडासभापति नारायणदत्त भट्टको पार्थिक शरीरमा आज श्रद्धाञ्जलि अर्पण गरे ।
  • कञ्चनपुरको भीमदत्तनगर आइपुगेका प्रधानमन्त्री देउवाले आज बिहान भीमदत्तनगरपालिका–६ स्थित वडासभापति भट्टको घरमै पुगेर पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

भीमदत्तनगर, २९ पुस । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का काँग्रेस पूर्व वडासभापति नारायणदत्त भट्टको पार्थिक शरीरमा आज श्रद्धाञ्जलि अर्पण गरे ।

कञ्चनपुरको भीमदत्तनगर आइपुगेका प्रधानमन्त्री देउवाले आज बिहान भीमदत्तनगरपालिका–६ स्थित वडासभापति भट्टको घरमै पुगेर पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । काँग्रेसको राजनीतिमा सक्रिय ७७ वर्षीय भट्टको शुक्रबार निधन भएको थियो ।

भट्टको निधनप्रति दुखः व्यक्त गर्दै प्रधानमन्त्री देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।

(https://ctlsites.uga.edu/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?