वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल

सारांश

  • कञ्चनपुर, ८ मंसिर : नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली काँग्रेसले वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम छर्दै हिँडेको बताउनुभएको छ ।
  • आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभामा उहाँले राष्ट्रियता खतरामा पार्ने कार्य काँग्रेसले मधेशी मोर्चासँग गठबन्धन गरेर निम्त्याएको आरोप लगाउनुभयो ।
  • कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले सोही नयाँ नेपाल निर्माण, आर्थिक समृद्धि र विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।

कञ्चनपुर, ८ मंसिर : नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली काँग्रेसले वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम छर्दै हिँडेको बताउनुभएको छ ।

आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभामा उहाँले राष्ट्रियता खतरामा पार्ने कार्य काँग्रेसले मधेशी मोर्चासँग गठबन्धन गरेर निम्त्याएको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले सोही नयाँ नेपाल निर्माण, आर्थिक समृद्धि र विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउनुभयो । उहाँले दुई पार्टीका दुई अध्यक्षले खतरा मोलेर आँट गरी नयाँ पार्टी निर्माणका लागि कार्य अगाडि बढाएको उल्लेख गर्नु हुँदै देशलाई नयाँ दिशा दिने प्रयत्न गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    लव तिमिल्सिना

    अनिस्ट हुने कुरो १००% सहि हो ! काङ्रेस ले १ युग कुर्नुपर्छ अनि भयन काङ्रेस लाई अनिस्ट ? खै कुरो बुझ्या ?

      Comment Author

      Krishna Sapkota

      अनिष्ट यसैबाट सुरु भएको छ हेर

    Comment Author

    Amar Ghotane

    कुन चाहिँ राम्रो काम गर्या छौ र राम्रो कुरो अपेक्षा गर्नु?कुलङ्गारहरु।

    Comment Author

    Ido Pk Ido Pk

    Chor cangreshiya harule vrsm failsyakoni

      Comment Author

      Krishna Sapkota

      भाइ चोर नभन है हामीले कसैको घर लुटेका छैनौ घर लुट्ने को हुन बुझ राम्रोसँग

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?