६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम

सारांश

  • काठमाडौं, मंसिर १० – निर्वाचन आयोगले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ६५ प्रतिशत मत खसेको जनाएको छ ।
  • हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा भएको चुनावमा ६५ प्रतिशत मात्र मत खसेको आयोगले प्रारम्भिक जानकारी दिएको हो ।
  • यो स्थानीय तहको चुनावमा भन्दा झण्डै १० प्रतिशत कम हो ।

काठमाडौं, मंसिर १० – निर्वाचन आयोगले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ६५ प्रतिशत मत खसेको जनाएको छ ।

हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा भएको चुनावमा ६५ प्रतिशत मात्र मत खसेको आयोगले प्रारम्भिक जानकारी दिएको हो । यो स्थानीय तहको चुनावमा भन्दा झण्डै १० प्रतिशत कम हो ।

सात महिना अघि भएको स्थानीय तहको चुनावमा औसत ७४.७ प्रतिशत मत खसे पनि अहिले भने ६५ प्रतिशत मात्र मत खसेको हो । मतदानबारे विस्तृत विवरण संकलन भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?