‘ प्रदेशको राजधानी भक्तपुर बनाउछु’-महेश बस्नेत
सारांश
- काठ्माडाैं,१४ मंसिर भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता महेश बस्नेतले बिहिवार गठ्ठाघरमा बुद्धिजीवीहरू संग भेटघाट गरेका छन ।
- बिहिवार गठ्ठाघरमा आयोजित बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै बस्नेतले भौतिक पूर्वाधार र उपयुक्त जग्गा भक्तपुरमा रहेको र १३ जिल्लाको मध्यविन्दु पनि भक्तपुर रहेकाले त्यसलाई प्रदेशको राजधानी बनाइने बताए।
- बस्नेतले भने,“ काठमाडाै भएर पूर्वपश्चिम जाने मुख्य मार्ग एवं आर्थिक विकासको केन्द्रपनि भक्तपुर हो, यहाँ प्रदेश राजधानी बनाउनका लागि आवश्यक जग्गा र पूर्वाधार पनि तयार छन्, त्यसैले भक्तपुरलाई प्रदेश राजधानी बनाउन म महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।
काठ्माडाैं,१४ मंसिर
भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता महेश बस्नेतले बिहिवार गठ्ठाघरमा बुद्धिजीवीहरू संग भेटघाट गरेका छन ।
बिहिवार गठ्ठाघरमा आयोजित बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै बस्नेतले भौतिक पूर्वाधार र उपयुक्त जग्गा भक्तपुरमा रहेको र १३ जिल्लाको मध्यविन्दु पनि भक्तपुर रहेकाले त्यसलाई प्रदेशको राजधानी बनाइने बताए।
बस्नेतले भने,“ काठमाडाै भएर पूर्वपश्चिम जाने मुख्य मार्ग एवं आर्थिक विकासको केन्द्रपनि भक्तपुर हो, यहाँ प्रदेश राजधानी बनाउनका लागि आवश्यक जग्गा र पूर्वाधार पनि तयार छन्, त्यसैले भक्तपुरलाई प्रदेश राजधानी बनाउन म महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।”
स्थानीय जगातीमा रहेको २५० रोपनी जग्गा र सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा आवश्यक संसद् भवन, कार्यालय एवं आवास बनाउन जग्गा पुग्ने बताउँदै उनले भने, “यी दुई ठाउँका जग्गाबाहेक तत्कालका लागि खरीपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंकको भवन र सानोठिमीमा रहेको शिक्षा मन्त्रालयअन्तर्गतका कार्यालयलाई प्रयोगमा ल्याउन सकिन्छ ।”
यसअघि भक्तपुर २ नं क्षेत्रमा नेमकिपा र नेपाली काँग्रेसले आलोपालो गरेर २०४८ सालदेखि जिते पनि विकास गर्न नसकेको आरोप लगाउँदै जनताले यसपल्ट आफूलाई रोज्ने नेता बस्नेतले बताए ।
Netra Ghimire
good
Kumar Kc
Don’t be joker!
Bikash Gharti
good ani madhav nepal le ktm prachandale chitwan hola ani j payo tehi nabol
Kapil Bhatta
नापिस
अमीर ढुङ्गाना
शुभकामना
Krishna Raj Subedi
संभव हुने आश्वासन बाड्नु नि !!!हुन त ओली बा को चेला न हो सपनाको खेती त गर्नै पर्यो नी !
Shyam Shubham Giri
हाहाहा त्यही पनि धर्म बाऊ को घर अगाडी बालकोट होला
Manoj Khatri
Banau banau bolna j ni painchha….raja aafai banni ta hola ni….srimati chhora relative sabai lai post Dina ni sajilo…office chahi ghar ma nai ta hola ni… sajilo….
Sagar Babu Niroula
Timle bhnda bannxa ra
Jeetu Pun
Pepsi cola/ Jadibutti ajhai uttam.
Jhanak Puri
Tyo kina ni,Aru thamama banda hunna ra? Arule hun napaunu.Neta haruko dadagiri pani herna layak xan wa!