दुर्लभ सिसमको काठ बरामद
सारांश
- सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीले बेवारिसे अवस्थामा गहुँबारीमा लुकाई राखेको अवस्थामा मंगलबार राति दुर्लभ जंगली सिसमको काठ बरामद गरेको छ ।
- भिमदत्त नगरपालिका वडा नम्बर १२ ऐरीघाटस्थित नेपाल भारत सीमा नजिकै गहुँबारीमा लुकाई राखेको अवस्थामा १ सय ९.
- ८१ क्युफिट दुर्लभ, कालो जातको जंगली सिसमको काठ बरामद गरिएको छ ।
सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीले बेवारिसे अवस्थामा गहुँबारीमा लुकाई राखेको अवस्थामा मंगलबार राति दुर्लभ जंगली सिसमको काठ बरामद गरेको छ ।

भिमदत्त नगरपालिका वडा नम्बर १२ ऐरीघाटस्थित नेपाल भारत सीमा नजिकै गहुँबारीमा लुकाई राखेको अवस्थामा १ सय ९.८१ क्युफिट दुर्लभ, कालो जातको जंगली सिसमको काठ बरामद गरिएको छ ।
नियन्त्रणमा लिइएको उक्त काठ जिल्ला वन कार्यालय कञ्चनपुरलाई बुझाइसकिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया