दुर्लभ सिसमको काठ बरामद

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
१६० पटक हेरिएको
Shares
दुर्लभ सिसमको काठ बरामद

सारांश

  • सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीले बेवारिसे अवस्थामा गहुँबारीमा लुकाई राखेको अवस्थामा मंगलबार राति दुर्लभ जंगली सिसमको काठ बरामद गरेको छ ।
  • भिमदत्त नगरपालिका वडा नम्बर १२ ऐरीघाटस्थित नेपाल भारत सीमा नजिकै गहुँबारीमा लुकाई राखेको अवस्थामा १ सय ९.
  • ८१ क्युफिट दुर्लभ, कालो जातको जंगली सिसमको काठ बरामद गरिएको छ ।

सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीले बेवारिसे अवस्थामा गहुँबारीमा लुकाई राखेको अवस्थामा मंगलबार राति दुर्लभ जंगली सिसमको काठ बरामद गरेको छ ।

भिमदत्त नगरपालिका वडा नम्बर १२ ऐरीघाटस्थित नेपाल भारत सीमा नजिकै गहुँबारीमा लुकाई राखेको अवस्थामा १ सय ९.८१ क्युफिट दुर्लभ, कालो जातको जंगली सिसमको काठ बरामद गरिएको छ ।

नियन्त्रणमा लिइएको उक्त काठ जिल्ला वन कार्यालय कञ्चनपुरलाई बुझाइसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमिसन बढाउन माग गर्दै व्यवसायीले उठाउन छोडे पेट्रोलियम पदार्थ
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
त्रिशूली जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु
त्रिशूली जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु
फुटेका मन्त्रालय फेरि गाभिने
फुटेका मन्त्रालय फेरि गाभिने
सुकुमवासी र भूमिहीनलाई जग्गा दिलाउने सरकारको अन्तिम प्रयास: ६६ पालिकामा ३५ दिने म्याद
सुकुमवासी र भूमिहीनलाई जग्गा दिलाउने सरकारको अन्तिम प्रयास: ६६ पालिकामा ३५ दिने म्याद
प्रधानमन्त्रीले पार्टीकाे निर्णय मान्नुपर्छ : प्रचण्ड
प्रधानमन्त्रीले पार्टीकाे निर्णय मान्नुपर्छ : प्रचण्ड
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम
केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल
स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल

तपाईंले छुटाउनुभयो कि?