तुल्सीभञ्ज्याङमा हवाई फायर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५६ पटक हेरिएको
Shares
तुल्सीभञ्ज्याङमा हवाई फायर

सारांश

  • वालिङ, (स्याङ्जा) – गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा आज अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार आज भएको मतदानका क्रममा दलका प्रतिनिधिबीच भनाभन र झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा एक घण्टा मतदान प्रक्रिया स्थगन भई पुनः सञ्चालन भएको मतदान अधिकृत युक्तबहादुर बोगटीले जानकारी दिए ।
  • जिल्लाका अन्य मतदानस्थलमा पनि भनाभन तथा झैझगडाबाहेक मतदान शान्तिपूर्णरुपमा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

वालिङ, (स्याङ्जा) – गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा आज अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज भएको मतदानका क्रममा दलका प्रतिनिधिबीच भनाभन र झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा एक घण्टा मतदान प्रक्रिया स्थगन भई पुनः सञ्चालन भएको मतदान अधिकृत युक्तबहादुर बोगटीले जानकारी दिए ।

जिल्लाका अन्य मतदानस्थलमा पनि भनाभन तथा झैझगडाबाहेक मतदान शान्तिपूर्णरुपमा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन
कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति
जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
प्रचण्डको खुलासा : एउटा गाउँपालिका जित्न पाँच करोड खर्च
प्रचण्डको खुलासा : एउटा गाउँपालिका जित्न पाँच करोड खर्च
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
नागरिकता विवाद : सर्वोच्चले रोक्यो गृहमन्त्रीको निर्णय परिपत्र
नागरिकता विवाद : सर्वोच्चले रोक्यो गृहमन्त्रीको निर्णय परिपत्र