मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता

सारांश

  • काठमाडौँ, २१ मंसिर ।
  • नेपाली कांग्रेसले पनि प्रदेशसभामा मनाङबाट विजयी खाता खोलेको छ।
  • मनाङ क मा कांग्रेसका चिन्तबहादुर घले प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

काठमाडौँ, २१ मंसिर ।नेपाली कांग्रेसले पनि प्रदेशसभामा मनाङबाट विजयी खाता खोलेको छ। मनाङ क मा कांग्रेसका चिन्तबहादुर घले प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार घलेले ९२८ मत पाए भने वाम गठबन्धका दोर्जे डडुल गुरुङले ८९६ मत ल्याए।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Raman Rana Raman Rana

    Rip

    Comment Author

    Govinda Bhujel

    बिजय उमेरदवार लाई शुभकामना !

    Comment Author

    Babu Ram Paudel

    jitna na parne ho dhadale garo hola !!!

    Comment Author

    Hem Dewan

    India ko congress i jastai patta saff bhayo. Nepali janta lai kehi garnu sakena . ..kk

    Comment Author

    Êbâ Thäpâ

    बधाई तथा शुभकामना

    Comment Author

    Laxmi Subedi

    Rip

    Comment Author

    दुखि आत्म

    बिजय उम्मेदार लाई शुभकामना

    Comment Author

    Baral Laxman

    शुभकामना

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?