कोइराला परिवार देउवाको विकल्प खोज्दै !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
१५
|
३२ पटक हेरिएको
Shares
कोइराला परिवार देउवाको विकल्प खोज्दै !

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको पक्षमा नतिजा नआउने देखिएको छ ।
  •   कांग्रेसले हार्ने निश्चित देखिएपछि अहिले कांग्रेसका शीर्ष नेताहरुले नै सभापति देउवाको राजिनामा खोजिने हल्ला चलेको छ ।

काठमाडौं, २२ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको पक्षमा नतिजा नआउने देखिएको छ ।

 

कांग्रेसले हार्ने निश्चित देखिएपछि अहिले कांग्रेसका शीर्ष नेताहरुले नै सभापति देउवाको राजिनामा खोजिने हल्ला चलेको छ । मतगणनाको सुरुआती रुझानले यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने निश्चित भएको छ ।

हुन त कांग्रेस नेता सुरेन्द्र पाण्डेले पहिलो चरणमा भएका ३२ जिल्लामा माओवादी र एमाले नेतृत्वको बाम गठबन्धनले बढी सिट जितेपनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाम राम्रो आउने दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका थिए,‘पहिलो चरणमा पक्कैपनि हामीले भनेजस्तो नतिजा आएन, तर हामी दोस्रो चरणको निर्वाचनमा सुधार गर्नेछौं।’

यता कांग्रेसभित्रै कोइराला परिवारले नै सभापति देउवाको राजिनामा माँग्ने तयारी गरेको छ । महामन्त्री डा. शशांक कोइराला र नेताहरु डा. शेखर कोइराला र सुजाता कोइराला नै टिकट वितरणमा देउवाले गलत गरेको भन्दै सुन्तुष्ट थिएनन् । देउवाले परिस्थितिको सही विश्लेषण गर्न नसकेको र, सही र योग्य नेताहरुलाई टिकट नदिएको कोइराला परिवारका नेताहरुको आरोप छ ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Mahendra Gajurel

    Koirala ko 70 barsha ko neam nesan mati daya dawba la

    Comment Author

    Umesh Chalise

    Dhela vai sakyo aba ..

    Comment Author

    Narayan Kurumbang

    Abako Netrittwo Deupa ko kam xai na Rahexa

    Comment Author

    Dhan Bisht

    Sigra bikalv khojnu parxa parxa.

    Comment Author

    Ramesh Wagle

    जुन जाेगी अाएपनि कानै चिरेका हुनेछन्।काम चाहियाे।

    Comment Author

    राई रबिन

    फल राम्रो तर तेहि फल को बिज चाहिँ किरापरेको।

    Comment Author

    Yadav Joshi

    Nepali kangress ko bikalp kunai pariwar le khojne hoina nepali janta le aafai khoja6 .

    Comment Author

    Ramesh Kumar

    Aeih!!!???

    Comment Author

    Rabin Silwal

    Aab khojnuhos

    Comment Author

    Gyaljen Sherpa

    Hahahh

    Comment Author

    Ashok Dahal

    हामो् देशले राटृबादी नेता पाउनगारो छ।
    तंपाहरुको खोज नया हतकन्डा गरेर
    राष्ट्र को र जनताको ढीकूटीरीत्याने काम
    गनृमात्रसक्दछनृ।

    Comment Author

    Jimmy Lama

    Koiralz

    Comment Author

    Shyam Babu Shrestha

    खोज्नै पर्छ, खोज्नै पर्छ!

    Comment Author

    Tulasi Kc

    Sasankha ooookooo

    Comment Author

    Chiranjibi Paudyal

    हगि सक्यो दैलो देख्यो ? केही अर्थ छैन !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?