रियाल, दिर्हाम र रिंगिटको सटही दर आज पनि स्थिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असार ५ – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४१ पैसा र विक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ ।
  • त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ ।
  • युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा तोकेको छ ।

काठमाडौं, असार ५ – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४१ पैसा र विक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०४ पैसा र विक्रिदर २४ रुपैयाँ १८ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०८ पैसा र विक्रिदर ९ रुपैयाँ १३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ७६ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ७३ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ४९ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ०८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने
ढल मिसीयकाे पानी खान बाद्य छन काठमाडाै बासीहरू (भिडियाे सहित)
ढल मिसीयकाे पानी खान बाद्य छन काठमाडाै बासीहरू (भिडियाे सहित)
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग
हवल्दारले समेत लाखौं घुस खान थालेपछि…
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने
सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु