अाँखा शिबिरमा २२ जनाको अप्रेशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
३० पटक हेरिएको
Shares
अाँखा शिबिरमा २२ जनाको अप्रेशन

सारांश

  • बिष्णु कुमार आले ,अर्घाखाँची,१७ मंसिर ।
  • अर्घाखाँचीको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा एक दिने आखाँ शिबिर  सम्पन्न भएको छ ।
  • दुर्गम क्षेत्रका आँखाका बिरामीलाई उपचार तथा अप्रेशन गर्न सजिलो होस भन्ने उदेश्यले नेपाल नेत्र ज्योति संघ र प्राथमिक आँखा उपचार केन्द्र ठाडाद्दारा आयोजित आखाँ शिबिरमा १ सय ३५ जनाले आफ्नो आँखा जाँच गराएका छन् भने शिबिरमा मोतियाबिन्दु लागेका २० जना र आँखामा मासु पलाएका २ जना गरि २२ जनाको अप्रेशन गरिएको छ।

बिष्णु कुमार आले ,अर्घाखाँची,१७ मंसिर । अर्घाखाँचीको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा एक दिने आखाँ शिबिर  सम्पन्न भएको छ । दुर्गम क्षेत्रका आँखाका बिरामीलाई उपचार तथा अप्रेशन गर्न सजिलो होस भन्ने उदेश्यले नेपाल नेत्र ज्योति संघ र प्राथमिक आँखा उपचार केन्द्र ठाडाद्दारा आयोजित आखाँ शिबिरमा १ सय ३५ जनाले आफ्नो आँखा जाँच गराएका छन् भने शिबिरमा मोतियाबिन्दु लागेका २० जना र आँखामा मासु पलाएका २ जना गरि २२ जनाको अप्रेशन गरिएको छ।

शिबिरमा पाल्पा लाईन्स लाकौल आँखा अस्पताल बाट आउनु भएकी डाक्टर अंजिता  हिराचनले मोतियाबिन्दु लागेका र आखाँमा मासु पलाएका बिरामीको अप्रेशन गर्नु भएको हो । शिबिरमा सितगंगा नगरपालीकाको साविक सिमलपानी, सिद्धारा, जलुके, सुवर्णखाल, जुकेना , सितापुर , ठाडा गाबिसबाट आएका आखाँका बिरामीले सेवा पाएका हुन् । शिबिरमा ४० बर्षदेखी ८५ बर्ष सम्मका बृद्ध बृद्धाहरू सेवा लिन स्वास्थ्य केन्द्र आएकोबताइएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
सम्झौता, कसका कारण बाँधिए बाँध ? यस्तो छ इतिहास,
सम्झौता, कसका कारण बाँधिए बाँध ? यस्तो छ इतिहास,
झापाको हल्दीबारीमा राप्रपाको सुरूआती अग्रता
झापाको हल्दीबारीमा राप्रपाको सुरूआती अग्रता
सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
अाज  वैशाख २७ गते कहाँ के के घटना घटे ?
अाज वैशाख २७ गते कहाँ के के घटना घटे ?
उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्

तपाईंले छुटाउनुभयो कि?