विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि

सारांश

  • कञ्चनपुर, मंसिर २३ –कञ्चनपुर क्षेत्र नंं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विना मगर, काँग्रेस उम्मेदवार दिवान सिंह विष्ट भन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।
  • विष्टले ३ हजार ३९ मत ल्याउँदा वीनाले ६ हजार ५२ मत प्राप्त गर्नुभएको छ ।
  • विना २०७० सालको संविधान सभा चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित हुनुभएको थियो ।

कञ्चनपुर, मंसिर २३ –कञ्चनपुर क्षेत्र नंं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विना मगर, काँग्रेस उम्मेदवार दिवान सिंह विष्ट भन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । विष्टले ३ हजार ३९ मत ल्याउँदा वीनाले ६ हजार ५२ मत प्राप्त गर्नुभएको छ ।
विना २०७० सालको संविधान सभा चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)
कक्षा ११ को परीक्षा असार १४ को सट्टा १ गतेदेखि
भिडियो काण्डका कारण अस्ट्रियाको सरकार ढल्ने
भिडियो काण्डका कारण अस्ट्रियाको सरकार ढल्ने
रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ
रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ
एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री
एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री
व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन
व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन
साउदी रेस्टुराँमा अब महिला र पुरुष एउटै ढोकाबाट छिर्न पाउने
साउदी रेस्टुराँमा अब महिला र पुरुष एउटै ढोकाबाट छिर्न पाउने
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा