महेश बस्नेतको छायाँमा दमननाथ ढुङ्गाना
सारांश
- काठमाडौं, मंसिर २३ – भक्तपुर निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले कांग्रेसका उम्मेदवारसँगको मतान्तर दोब्बर बनाउनु भएको छ ।
- पूर्व सभामुख तथा कांग्रेसमा निकै महत्व राख्ने नेताको रुपमा छवि बनाउनुभएका दमननाथ ढुङ्गाना वाम गठबन्धबाट एमालेका उम्मेदवार बस्नेतसँग निरीह देखिनुभएको छ ।
- बस्नेतको १६ हजार २ सय ५६ मत रहेको छ भने कांग्रेसका ढुङ्गानाको ८ हजार ४ सय ८ड मत रहेको छ ।
काठमाडौं, मंसिर २३ – भक्तपुर निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले कांग्रेसका उम्मेदवारसँगको मतान्तर दोब्बर बनाउनु भएको छ ।
पूर्व सभामुख तथा कांग्रेसमा निकै महत्व राख्ने नेताको रुपमा छवि बनाउनुभएका दमननाथ ढुङ्गाना वाम गठबन्धबाट एमालेका उम्मेदवार बस्नेतसँग निरीह देखिनुभएको छ ।
बस्नेतको १६ हजार २ सय ५६ मत रहेको छ भने कांग्रेसका ढुङ्गानाको ८ हजार ४ सय ८ड मत रहेको छ । देशैभरी वाम गठबन्धनले अग्रता बनाइरहेको समयमा ढुङ्गाना पनि वाम गठबन्धनकै छायाँमा पर्नुभएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया