कास्कीमा थापाले जाेगाए कांग्रेसकाे साख

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • कास्कीमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट उम्मेदबार बनेका बिन्दुकुमार थापा बिजयी भएका छन् ।
  • यद्पी, निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ ।
  • थापा कास्कीमा पहिलो विजयी उम्मेदबार समेत बने ।

कास्कीमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट उम्मेदबार बनेका बिन्दुकुमार थापा बिजयी भएका छन् । यद्पी, निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ । थापा कास्कीमा पहिलो विजयी उम्मेदबार समेत बने ।

सो क्षेत्रमा रहेका ३३ हजार ८ मतदाता मध्ये २३ हजार ५ सय ५० जनाले मतदान गरेकामा विजयी थापाले १० हजार ७ सय २६ मत ल्याए । उनका निकटतम प्रतिद्धन्दि वाम गठबन्धका राजकाजी गुरुङलाई ८ सय २ मतले थापाले पछि पारे । गुरुङले ९ हजार ९ सय २४ मत ल्याएका थिए । कास्कीका प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ गरि ९ क्षेत्र मध्ये बाँकी ८ स्थानमा वामगठबन्धका उम्मेदबारले अग्रता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?