बर्दियामा बामदेवको झिनो अग्रता
सारांश
- बर्दिया प्रतिनीधि सभा १ को बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाको मतपरिणाम अनुसार वाम गठबन्धनका उम्मेदवार बामदेव गौतमले २३ हजार ३१ मत ल्याएका छन् ।
- भने काँग्रेसका उम्मेदवार २२ हजार १ सय ७४ मत ल्याए ।
बर्दिया प्रतिनीधि सभा १ को बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाको मतपरिणाम अनुसार वाम गठबन्धनका उम्मेदवार बामदेव गौतमले २३ हजार ३१ मत ल्याएका छन् । भने काँग्रेसका उम्मेदवार २२ हजार १ सय ७४ मत ल्याए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया