गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०८०
|
|
३७ पटक हेरिएको
Shares
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक

सारांश

  • काठमाडौं।
  • लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको ‘चटपटेको ठेला’ सार्वजनिक भएको छ।
  • नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी।

काठमाडौं। लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको ‘चटपटेको ठेला’ सार्वजनिक भएको छ।

नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी। विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ।

नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटीले नयाँ गीत चटपटेको ठेला सार्बजनिक गरेका हुन्। रबिन स्वप्निल गिरीको शब्द रहेको गीतको संगीत/एरेन्जर/मिक्स/मास्टर दिपकराज विश्वकर्माले गरेका हुन्। प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ।

निशाल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा निर्देशन युवराज वाइबाले गरेका हुन्। प्रेमी प्रेमिकाबीचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मकशैलीमा भिडियोमा देखाएका छन्।

भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ। जसको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन्। प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर २० गते शुक्रबारको राशिफल यस्तो छ
मंसिर २० गते शुक्रबारको राशिफल यस्तो छ
डेङ्गुविरुद्ध भारतको ऐतिहासिक कदम: जापानी खोप ‘क्युडेङ्गा’ लाई अनुमति, महामारी नियन्त्रणमा नयाँ आशा
डेङ्गुविरुद्ध भारतको ऐतिहासिक कदम: जापानी खोप ‘क्युडेङ्गा’ लाई अनुमति, महामारी नियन्त्रणमा नयाँ आशा
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नजिक पुगेको डब्लूएचओको चेतावनी
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नजिक पुगेको डब्लूएचओको चेतावनी
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत
बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै
बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै
सुन्दर युवती देख्यो कि नछाड्ने पूर्व राष्ट्रपति
सुन्दर युवती देख्यो कि नछाड्ने पूर्व राष्ट्रपति
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
क्रिष्टियानो रोनाल्डो र एम्बापेकाे जर्सी नम्बर एउटै