बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु

सारांश

  • गोरखा क्षेत्र नं.
  • ३ मा नयाँ शक्तिका बाबुराम भट्टराईले जित्ने सुनिश्चित भएपछि माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठ उहाँलाई बधाई दिनुभएको छ ।
  •   मैले सधै नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र बाम-गठबन्धनको पक्षमा प्रयत्न गरिरहें।

गोरखा क्षेत्र नं. ३ मा नयाँ शक्तिका बाबुराम भट्टराईले जित्ने सुनिश्चित भएपछि माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठ उहाँलाई बधाई दिनुभएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?