छुट्टाछुट्टै ३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
५० पटक हेरिएको
Shares
छुट्टाछुट्टै ३ जना पक्राउ

सारांश

  • हेटौंडा २१ जेठ – मकवानपुर प्रहरीले छुट्टाछुट्टै घटनामा फत्राउ गरेको छ ।
  • कर्तव्य मुद्दामा मकवानपुरबाट २०६९ साल चैत १९ मा १० बर्ष कैद सजाय तोकिएका जय बहादुर मोक्तानलाइ नियन्त्रणमा लिएको छ।
  • मकवानपुर कैलाश गाउँपालिका-५ गोगने बस्ने ३६ वर्षे मोक्तानलाई इलाका प्रहरी कार्यालय पालुङ्गबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

हेटौंडा २१ जेठ – मकवानपुर प्रहरीले छुट्टाछुट्टै घटनामा फत्राउ गरेको छ । कर्तव्य मुद्दामा मकवानपुरबाट २०६९ साल चैत १९ मा १० बर्ष कैद सजाय तोकिएका जय बहादुर मोक्तानलाइ नियन्त्रणमा लिएको छ।

मकवानपुर कैलाश गाउँपालिका-५ गोगने बस्ने ३६ वर्षे मोक्तानलाई इलाका प्रहरी कार्यालय पालुङ्गबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी, पालुङ्ग सिमभन्ज्यांग प्रहरी चौकीले हेटौडा तर्फ जादै गरेको ना १ ज ५३६१ न को सुमोलाइ चेक जाँच गर्दा लुकाई छिपाई ल्याइएको लागु औषध सहित एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा वीरगंज उपमहानगरपालिका १२ बस्ने मनोजकुमार साहलाइ पक्राउ गरेको छ। प्रहरीले साहले खुट्टा र जुत्तामा लुकाई छिपाई ल्याएको अवस्थामा २ किलो ७०० ग्राम चरेस र ५० ग्राम गाजा बरामद गरेको जनाएको छ ।

त्यसैगरी पालुङ्गबाट हेटौडा तर्फ जाँदै गरेको ना ५ ख १०५३ न को बसमा चरेश फेला पारेको छ । हेटौडा उपमहानगरपालिका -१ बस्ने लक्ष्मन स्यान्तंगले प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याइएको १४ किलो ४०० ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ । फत्राउ गरिएकाहरुलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पालुङ्ग पठाइएको मकवानपुर प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए । उपरिक्षक श्रेष्ठले लागु औषध र दुर्व्यसनी नियन्त्रणको लागि बिभिन्न विद्यालयमा गइ सचेतना सहित अभियान समेत संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : सनी लियोनी बिहारको जुनियर इन्जिनियरिङ परीषामा टपर !
मनाेरञ्जन समाचार : सनी लियोनी बिहारको जुनियर इन्जिनियरिङ परीषामा टपर !
आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
चीनले अतिक्रमण गर्न खोजे उसलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति
चीनले अतिक्रमण गर्न खोजे उसलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति
आज यस्तो छ विदेशी मुद्राको मूल्यसूची
आज यस्तो छ विदेशी मुद्राको मूल्यसूची
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको प्रपञ्च
पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको प्रपञ्च
जब मुख्यमन्त्रीका जोडी सार्वजनिक बस चढे
जब मुख्यमन्त्रीका जोडी सार्वजनिक बस चढे