राजपा नेता महेन्द्र राय यादव अग्रता बढाउँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
राजपा नेता महेन्द्र राय यादव अग्रता बढाउँदै

सारांश

  • सर्लाही, मंसिर २४ – सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार एवं राजपा नेपालका नेता महेन्द्र राय यादवले अग्रता बढाउँदै लानु भएको छ ।
  • उहाँले कांग्रेसका उम्मेदवारसँगको मतान्तर तीन हजार भन्दा बढी पुर्याउनुभएको हो ।
  • महेन्द्र राय यादवले ९ हजार ३ सय ६६ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी कांगे्रसका जंगीलाल रायले ६ हजार १७ मत प्राप्त गर्नु भएको छ ।

सर्लाही, मंसिर २४ – सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार एवं राजपा नेपालका नेता महेन्द्र राय यादवले अग्रता बढाउँदै लानु भएको छ ।

उहाँले कांग्रेसका उम्मेदवारसँगको मतान्तर तीन हजार भन्दा बढी पुर्याउनुभएको हो । महेन्द्र राय यादवले ९ हजार ३ सय ६६ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी कांगे्रसका जंगीलाल रायले ६ हजार १७ मत प्राप्त गर्नु भएको छ ।

महेन्द्र राय यादवले मतगणना भएदेखि नै अग्रता लिनुभएको हो । बाम गठवन्धनका उम्मेदवार दिनेश राय यादवले २ हजार ३ सय ६६ मत ल्याउनुभएको भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
खाद्यको गोदाममा कुहिएको र किरा परेको चामल
खाद्यको गोदाममा कुहिएको र किरा परेको चामल
5 Emerging Scandinavian Brides Tendencies To Watch In 2016
अमेरिका–चीन व्यापार वार्ता अप्रिल ३ मा
अमेरिका–चीन व्यापार वार्ता अप्रिल ३ मा
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
एमाले अध्यक्ष ओली अस्वस्थ
एमाले अध्यक्ष ओली अस्वस्थ
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
१० वर्ष कान्छोसँग प्रियंका चोपडाको विहे डिसेम्बर २ मा !
१० वर्ष कान्छोसँग प्रियंका चोपडाको विहे डिसेम्बर २ मा !

तपाईंले छुटाउनुभयो कि?