राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित

सारांश

  • २४ मंसीर, सप्तरी ।
  • राजपाका महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित भएका छन् ।
  • सुमन सप्तरी प्रतिनिधीसभा क्षेत्र नम्बर २ को २ बाट निर्वाचित भएका हुन् ।

२४ मंसीर, सप्तरी । राजपाका महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित भएका छन् । सुमन सप्तरी प्रतिनिधीसभा क्षेत्र नम्बर २ को २ बाट निर्वाचित भएका हुन् ।

८९४० मतका साथ उनी निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दीमा बाम गठबन्धनका महेश यादव ५०२२ मत ल्याएका छन् ।

सप्तरी २ को प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् भने २ को १ प्रदेशसभाबाट मधेशी गठबन्धनकै शैलेन्द्र साह निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
‘उही  खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
‘उही खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
आज पनि पानी पर्ने, उच्च पहाडी भेगमा हिउँ
आज पनि पानी पर्ने, उच्च पहाडी भेगमा हिउँ
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल
फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
शोक प्रस्ताव पारित
शोक प्रस्ताव पारित
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित

तपाईंले छुटाउनुभयो कि?