एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
६१ पटक हेरिएको
Shares
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

सारांश

  • काठमाडौं, माघ ३ ।
  • नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचन तोकेको समयमै सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।
  • एमाले पार्टी कार्यलय धुम्बाराहीमा कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले ध्यानकर्षण गराएको हो ।

काठमाडौं, माघ ३ । नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचन तोकेको समयमै सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।

एमाले पार्टी कार्यलय धुम्बाराहीमा कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले ध्यानकर्षण गराएको हो ।

एमालेले निर्वाचन गराउन भईरहेको ढिलाईप्रति गम्भिर चिन्ता व्यक्त गरेको बैठकमा सहभागि एक नेताले शिखरन्यूजलाई जानकारी दिए । एमालेले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारसँग आग्रह गरेको छ ।

कामचलाउ भइसकेको सरकारले रकमान्तरप्रति विरोध जनाउँदै तत्काल त्यस्तो काम बन्द गर्न एमालेले सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाले जगाएको सार्कराष्ट्रबीचको एकता र साझेदारी
कोरोनाले जगाएको सार्कराष्ट्रबीचको एकता र साझेदारी
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान  .
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान .
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
मेयरमा कांग्रेसको जित ;; नवलपरासी
मेयरमा कांग्रेसको जित ;; नवलपरासी
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
फोरमका कार्यकर्ता कहाँ राख्ने भन्ने कांग्रेसलाई गाह्रो
सरकारद्वारा दूधको लागत मूल्य ५० रुपैयाँ पुर्‍याउने तयारी
सरकारद्वारा दूधको लागत मूल्य ५० रुपैयाँ पुर्‍याउने तयारी
सरकारले भनेको नमान्ने जलविद्युत कम्पनीलाई कारवाही
सरकारले भनेको नमान्ने जलविद्युत कम्पनीलाई कारवाही
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा
चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा