डेढ करोडको लगानीमा बुटवलमा पनि खुल्यो बाजेको सेकुवा आउटलेट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
२३ पटक हेरिएको
Shares
डेढ करोडको लगानीमा बुटवलमा पनि खुल्यो बाजेको सेकुवा आउटलेट !

सारांश

  • बाजेको सेकुवाले बुटवलमा पनि शाखा खोलेको छ।
  • बाजेको सेकुवाको यो १३औं आउटलेट हो।
  • बुटवलको इट फूड प्रालिले बुटवलका लागि फ्रेन्जाइजी पाएको हो।

बाजेको सेकुवाले बुटवलमा पनि शाखा खोलेको छ।बाजेको सेकुवाको यो १३औं आउटलेट हो।बुटवलको इट फूड प्रालिले बुटवलका लागि फ्रेन्जाइजी पाएको हो।डेढ करोड लगानीमा आउटलेट संचालनमा ल्याएको इट फूडका अध्यक्ष कुलचन्द्र पाण्डेले बताए।

होटल व्यवसायी महासंघका पुर्व अध्यक्ष माधव नेपालले होटल नगरिको रुपमा पहिचान बनाएको बुटवलमा बाजेको सेकुवा आउनु सकारात्मक भएको बताए ।कार्यक्रममा बाजेको सेकुवा भेन्चरका सुन्दरविक्रम शाहले काठमाण्डौमा बाजेको सेकुवाले एउटा ब्रान्ड स्थापना गरेको बताउँदै फ्रेन्चार्इजी मोडलमा शाखा विस्तार गरिरहेको बताए।

कार्यक्रममा  होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र  जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल लगायत सहभागी थिए।

बिज मान्डुको कभरेज!

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    मनदिप साउँद

    Kathmandu ko तिनकुनेकै शाखा हो त

    Comment Author

    Manoj Lamichhane

    राम्रो हो ? तर बाजे मात्र हुदॉ कता कता के नभएको जस्तो देखियो ? यस्मा बजै को पनी नाम अन्य प्रोडक्ट मा हेर्न पाए पुर्णता को अनुभूति पाईन्थ्यो कि?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?