सभामुख महरा कजाकस्तान प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सभामुख महरा कजाकस्तान प्रस्थान

सारांश

  • सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गर्नुभएको छ ।
  • छ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
  • यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गर्नुभएको छ । छ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहनुभएको छ ।

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत वरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनुहुनेछ । उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
विप्लव आज कपिलवस्तुमा
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
७० करोड कमिसन काण्डका योजनाकार अमेरिका भागे
७० करोड कमिसन काण्डका योजनाकार अमेरिका भागे
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
गोपाल पराजुली हत्यारा हुन्, पदमुक्त नगरी छाड्दिन
गोपाल पराजुली हत्यारा हुन्, पदमुक्त नगरी छाड्दिन
पार्टी सिद्धान्तबाट सञ्चालन हुनुप¥यो ः नेका नेताहरु
पार्टी सिद्धान्तबाट सञ्चालन हुनुप¥यो ः नेका नेताहरु
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले