चुनावमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
चुनावमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहा

सारांश

  • दाङ, पुस ३ – मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।
  • चुनाव सम्बन्धी सबै काम सकिएपछि उनीहरुलाई प्रहरीले हिरासतबाट छाडेको हो ।
  • जिल्ला प्रशासन कार्यालय दाङले उनीहरुलाई सामान्य धरौटीमा रिहा गरेको दाङका निमित्त प्रहरी प्रमुख हरिबहादुर बिसीले जानकारी दिनुभयो ।

दाङ, पुस ३ – मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।

चुनाव सम्बन्धी सबै काम सकिएपछि उनीहरुलाई प्रहरीले हिरासतबाट छाडेको हो । जिल्ला प्रशासन कार्यालय दाङले उनीहरुलाई सामान्य धरौटीमा रिहा गरेको दाङका निमित्त प्रहरी प्रमुख हरिबहादुर बिसीले जानकारी दिनुभयो ।

चुनावमा चुनावविरोधी गतिविधि गर्न सक्ने भन्दै नेपाल कम्यूनिष्ट पार्टीका ३१ जना कार्यकर्तालाई फरक फरक स्थान र मितिमा पक्राउ गरिएको थियो । विभिन्न ठाउँमा चुनाव विरोधी गतिविधि बढेपछि शान्ति सुरक्षामा खलल पार्न सक्ने भन्दै प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने
चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने
बर्दियाको बढैयातालमा गाेली चल्याे
बर्दियाको बढैयातालमा गाेली चल्याे
बिश्व वातावरण दिवस यसरी मनाइयो
बिश्व वातावरण दिवस यसरी मनाइयो
आयोगले समानुपातिक सूची आज सार्वजनिक गर्ने
आयोगले समानुपातिक सूची आज सार्वजनिक गर्ने
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
यि हुन् ब्रेक-अप पछि गर्ने केटीका अनाैठा ब्यवहार !
यि हुन् ब्रेक-अप पछि गर्ने केटीका अनाैठा ब्यवहार !
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
पार्टी एकता स्थलबाटै माधबकुमार नेपाल लुसुक्क बाहिरिनुको रहष्य यस्तो रहेछ
पार्टी एकता स्थलबाटै माधबकुमार नेपाल लुसुक्क बाहिरिनुको रहष्य यस्तो रहेछ