शितलनिवासमा राष्ट्रपति र कांग्रेसका नेताबीच छलफल सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
शितलनिवासमा राष्ट्रपति र कांग्रेसका नेताबीच छलफल सुरु

सारांश

  • काठमाडौं ।
  • अध्यादेशबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस नेतासँग छलफल थालेकी छन् ।
  • राष्ट्रियसभा निर्वाचन अध्यादेशमा सहमति जुटाउन आज बसेको प्रमुख ५ दलको बैठक विना निश्कर्ष सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री लगायत काङ्ग्रेसका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास बोलाएकी हुन् ।

काठमाडौं । अध्यादेशबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस नेतासँग छलफल थालेकी छन् ।

राष्ट्रियसभा निर्वाचन अध्यादेशमा सहमति जुटाउन आज बसेको प्रमुख ५ दलको बैठक विना निश्कर्ष सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री लगायत काङ्ग्रेसका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास बोलाएकी हुन् ।

छलफल अहिले जारी छ । शीतलनिवासमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, काङ्ग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागि छन् ।

राष्ट्रपति भण्डारीका प्रेश सल्लाहकार माधव शर्माले पछिल्लो राजनीतिक गत्यावरोधबारे परामर्श गर्न राष्ट्रपतिले काङ्ग्रेस नेताहरुलाई बोलाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
कात्तिक २० गते बुधबारको राशिफल यस्तो छ
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
स्वतन्त्र संघीय सांसद किरण साह एमालेमा  प्रवेश
स्वतन्त्र संघीय सांसद किरण साह एमालेमा प्रवेश
स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन
स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन
​नेपाल प्रहरीका डिआईजीद्वारा राजिनामा
​नेपाल प्रहरीका डिआईजीद्वारा राजिनामा
पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्छ : महासचिव शेर्पाली
पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्छ : महासचिव शेर्पाली
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने

तपाईंले छुटाउनुभयो कि?