जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान

सारांश

  • चीनको Ju County को एक गाउमा एक व्यक्ति एकैचोटी करोडपति बने।
  • वास्तबमा यो किसानले जब जंगली सुँगुरलाई पकाउनको लागी काटे तब उसको आन्तबाट एउटा ढुंगा जस्तो चिज निक्लियो।
  • यो अचम्मको देखिने चिजलाई उसले सम्हालेर राख्यो।

चीनको Ju County को एक गाउमा एक व्यक्ति एकैचोटी करोडपति बने। वास्तबमा यो किसानले जब जंगली सुँगुरलाई पकाउनको लागी काटे तब उसको आन्तबाट एउटा ढुंगा जस्तो चिज निक्लियो।

यो अचम्मको देखिने चिजलाई उसले सम्हालेर राख्यो। एकदिन जब उ यो चिज लिएर शंघाई गयो तब उसलाई थाहा भयो कि यो दुनियाको सबैभन्दा महँगो चिज मध्ये एक हो। बन्यो रात रात करोडपति शंघाईमा एक एक्स्पर्टले Bo Chunlou लाई भने कि यो ४ इन्चको चिजको मूल्य करीब 450,000 पाउंड (६ करोड) हो। यो सुनेर उसलाई पत्यार लागेन कि उ पलभरमा करोडपति बन्यो। चुनलूले यो बेजोरलाई अब निलाम गर्ने मन बनाएका छन्। आखिर के हो आखिर के हो Bezoar ?

एक्सपर्ट्सको अनुसार बेजोर (bezoar) सुँगुर र अरु धेरै जनावरको आन्तमा बन्छ। यो चिजबाट धेरै प्रकारको औषधि र धेरै प्रकारको बिषबाट बच्ने इन्जेक्सन बनाउन सकिन्छ। दुर्लभ भएको कारणले गर्दा यसको मूल्य धेरै हुन्छ। एक्सपर्ट्सले यो पनि भने कि यदि बेजोर जनावरको आन्तमा भेटिन्छ भने यसको धेरै मूल्य पाइन्छ र पेटमा भेटिएको बेजोरको यति धेरै मूल्य पाइदैन। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?