राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
११७
|
३१ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने

सारांश

  • काठमाडौं ।
  • शेरबहादुर देउवा नेतृत्वको सरकार रहँदैमा राष्ट्रियसभा निर्वाचन विधेयक पास भएमा कांग्रेसका तीन नेताको भाग्य चम्किने सम्भावना रहेको छ ।
  • राष्ट्रियसभा निर्वाचन विधेयक पास भएपछि सरकारले तीन जना सांसद मनोनित गर्न पाउने संवैधानिक व्यवस्था रहेका कारण देउवा नेतृत्वको सरकारले कांग्रेसका तीन नेतालाई सांसद बनाउने तयारी गरेको छ ।

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार रहँदैमा राष्ट्रियसभा निर्वाचन विधेयक पास भएमा कांग्रेसका तीन नेताको भाग्य चम्किने सम्भावना रहेको छ ।

राष्ट्रियसभा निर्वाचन विधेयक पास भएपछि सरकारले तीन जना सांसद मनोनित गर्न पाउने संवैधानिक व्यवस्था रहेका कारण देउवा नेतृत्वको सरकारले कांग्रेसका तीन नेतालाई सांसद बनाउने तयारी गरेको छ ।

राष्ट्रियसभामा सांसदका रुपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा रहेको छ ।

कांग्रेसभित्र राम्रो पकड भएका नेतालाई सांसद बनाउनुपर्ने माग आइरहेको बेला यस विषयमा पौडेल, निधि र सिटौलाले सभापति देउवासमक्ष प्रस्ताव लगेको र सभापति देउवा सकारात्मक रहेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यलयमा रोकिएर बसेको छ। नेकपा एमाले र माओवादी केन्द्रको विरोधका कारण अध्यादेश रोकिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार थिए । पौडेल बाम गठबन्धनका किसानकुमार श्रेष्ठसँग ६४१४ मतान्तरले पराजित भएका थिए ।

यता पूर्वगृहमन्त्री नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार थिए । निधि राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोसँग २९१४ मतान्तरले पराजित भएका हुन् ।

त्यस्तै कांग्रेसका पूर्वमहान्त्री कृष्णप्रसाद सिटौला झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार थिए । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनसँग साढे १३ हजार मतान्तरले पराजित भएका हुन् ।

प्रतिक्रिया

117 कमेन्ट

    Comment Author

    Ravi Manandhar

    हारेका हरू लाज हुँदैन र भने ।

      Comment Author

      JN Marasini

      लाज भय । पो लाज हुने नभय पछि त जे गर्दानी भोनी त ?

    Comment Author

    Tilak Kshetri

    Jantale patayenan kaarxau jasari ni samsad ta hune nii vaeu ni..

    Comment Author

    Ananda Karki

    पाटिमा अहिले पनि संथा डुबाउनेहरू हाबिछन के पाटीमा अरू कोही छैन र हरेका लाई अघिसारनु परेको ।

    Comment Author

    Prabhat Kiran

    हारुवा हरु थान्का लाग पहिले भ्रष्टाचार गरेर थन्काएकाे खादै बस अब त हरु जस्तो बाट मुक्त देश बनाउनुपर्ने छ

    Comment Author

    Rajesh Raya

    ye kuro yesto po ho

    Comment Author

    Nepal Pyaro XA

    चुनाब हारी सकेको लाई जनता ले नरुचाएको हो फेरी जनमतको धज्जि उडला चेतना भयाँ।

    Comment Author

    Krishna Wasti

    नेकाकाे समावेशी यस्तै हुन्छ रे !

    Comment Author

    Tej Gurung

    यो कदापी हुन् सक्दैन हारेको मान्छे फेरि सांम्सद बन्ने भय किन चुनाव गर्नु पर्यो यो पास गर्नु हुँदैन राष्टपति बदमासी काम गर्नु हुदैँन भन्ने मेरो मान्यता फटाहा कांग्रेस …..

      Comment Author

      Narendra Shrestha

      Haryako manchay pradhanmantri honi … Fataha ta yemalay ho

      Comment Author

      Gokul Magar

      नरेन्द्र त अन्धा गरु होस्क्या ह

    Comment Author

    Kandel Thakur Babu

    बिचारा यिनिहरुको जिन्दगि

    Comment Author

    Rajendra Gurung

    Kunai bela Madhab Nepal pani tesari nai aunu vayeko ho,

    Comment Author

    Shankarprasad Joshi

    बुद्धी नभए सी

    Comment Author

    Liladhar Pandey

    टिकट नपाएका लाई दिनु उचित हुन्छ जसमा एक जना धनराज गुरुङ लाई ।

    Comment Author

    Alicia Vinetic Depandu

    Kunai halat ma hunu hunna

    Comment Author

    Kamal Bhattarai

    Chunab hari sakeka lai pheri chanc diyo bhane srkopalta bat isabai parti kharej hunxan

    Comment Author

    Thapa Mb

    यिनै नेताको कारण जनता को मतको अपमान हुँदै छ।कारण तस्बिर आफै बोल्छ।

    Comment Author

    Ram Adhikari Chhetri

    Haruwa ko palo kasaru Aaucha

    Comment Author

    ネパール アルジュン

    Arjun narsing ramshsran hunu par6a

    Comment Author

    Maila Gurung

    He pasupatinath yo bidhek pass na hoss

    Comment Author

    Sudhir P. Lohani

    चूल्लु भर पानीमें डूबके मरो पौडेल, नीधि और सिलौटा !

    Comment Author

    Bimala Bista

    Election kina garya kharbaun rs.sakera ? Janatale kick out garisakepachhi pani kursinai takne? Laaj lagdaina ? Chhi chhi…

    Comment Author

    Tmg Jeewan

    Kangres bata aaye gagan sir wlcm other chai soport gharna like xaina

    Comment Author

    Manojkumar Paudel

    yi haruwa thhui

    Comment Author

    Kushal Tartal

    चोर बाटो जाने भये यीनिहरु खुला बाटो बन्दछ केगरुन

    Comment Author

    Mani Raj Bhattarail

    यी सडिया तिनजनानै हुदैनन।

    Comment Author

    Mahendra Prasad Chapagai Upadhyaya

    शर्म हराये पनि कसको के लाग्छ बेशर्म हरु जनता ले पत्तू पारी हराये पछि पनि अझै छोड़ने भएनन

    Comment Author

    Lion Naresh Pachhai

    नकचराहरू कांग्रेसमा अरू कोही नेता रहिनछ र हो कि क्या हो ।

    Comment Author

    Bhupendra Khadka

    TREE . Janata ko Aago ma kharani hune abastha.

    Comment Author

    Damodar Dahal

    हैट ! जनता बाट हारेकालाई मनोनीत गर्ने ? नैतिकता त्यत्ति गिर्र्यो र नाङ्गै हिँड्नु पर्ने ? अनि कुन आदर्शले अर्को चुनावमा democrates ले vote माग्ने ?
    बरु अन्य विकल्प पो सोच्नुपर्छ त !

    Comment Author

    Govinda Joshi

    Netaa aafulaai sarbamaanya thaanthyo , balla thaha payo janataa nai sarbamanye cha

    Comment Author

    Tika Bhattarai

    मलाई त घिन पो लाग्यो

    Comment Author

    Bishwo Raj Poudel

    हासो लाग्ने

    Comment Author

    Kamal Khadka

    जनमत नभएका पराजित उमेदवार हरु लाई अघि बढाउने काम भएमा संगठन झन् कमजोर हुन्छ शेर बहादुर काका बुध्दी पुराउनु होस यिनी हरु पार्टी का लागि सर्बै सर्बा होइनन्

    Comment Author

    Binod Bhandari

    Khate kukur haru

    Comment Author

    Sita Thapa

    Aaru ta bhaye po .

    Comment Author

    Srichandra Lamichhane

    जनताको अभिमतबाट पराजितहुनेहरूलाई फेरि मनोनित गरेमा यो भन्दा लाज मर्दो केही हुदैन् । मनोनीत हुन खोज्नेहरूलाई अलि कति लाज लग्नु पर्ने हो । पार्टी यीनीहरूको वाउको पेवा हो । के काङ्ग्रेस भित्र राम्रा नेताहरू छैनन् र?

    Comment Author

    Birprasad Bohora

    haruwa netalai mathi line nitile desh bigreko x nepalma

    Comment Author

    Purusotam Kc

    जनताको अभिमतबाट पराजितहुनेहरूलाई फेरि मनोनित गरेमा यो भन्दा लाज मर्दो केही हुदैन् । मनोनीत हुन खोज्नेहरूलाई अलि कति लाज लग्नु पर्ने हो । पार्टी यीनीहरूको वाउको पेवा हो । के काङ्ग्रेस भित्र राम्रा नेताहरू छैनन् र?

    Comment Author

    Dipendra Joshi

    गलत । हरुवाको छेरुवा दाउ ।

    Comment Author

    Ram Krishna Tiwari

    अहिलेको सरकार भनेको काम चलाउ सरकार हाे । याे बहुमतकाे सरकार हाेईन । २०७२
    काे सबिधानकाे प्राबधान अनुसार निर्बाचित बहुमतकाे सरकारले मात्र प्रतिनिधिसभाका लागि ३ जना सभासदकाे सिफारिस गर्न सक्छ ।

    Comment Author

    Nawin Adhikari

    yi haruwa xeruwa lai…

    Comment Author

    Raj Pathak

    इ मद्धे कुनै पनि लायक छैन

    Comment Author

    Gyanu Khawash

    जनताले असक्षम बनाएका गधा हरुलाइ फेरि भत्ता किन खुवाउने ?

    Comment Author

    Rana Dhan Kumar

    Uttano parera daurale dinu parxa

    Comment Author

    Narayan Prasad Baruwal

    हारवा लाइ किन देखाउने होला ।

    Comment Author

    Raju Thapa Magar

    3kamchhyna

    Comment Author

    Subas Khatiwada

    Tesai ka lagi ta yo tandav ta nalayak haru ko

    Comment Author

    Ram Hari Dulal

    Hing navayapani hing haleko talo ko rup ma rastriya sava ma lanuparchha hai hajur

    Comment Author

    Bishnu Pokhrel

    हारेर पनि सभासद?

    Comment Author

    Nnta Narbahadur Rawal

    एक जनालाई महिला बनाउन पर्ने होला जस्तो छ त त्यसो भया ।

    Comment Author

    Ramkaji Khatri

    यी जनता सामु असक्षम ठहरी सके

    Comment Author

    Nima Lama

    सांसद बनाउनुपर्छ ।नत्र कसले बनाउछ काग्रेसभित्र गुट उपगुट चाहियो नि मान्छे ।

    Comment Author

    Anil Thapa

    कांग्रेस सकिने भो

    Comment Author

    Tej Bahadur Bam Jamarsalli

    जनमत नभएका पराजित उमेदवार हरु लाई अघि बढाउने काम भएमा संगठन झन् कमजोर हुन्छ शेर बहादुर देउबाको बुध्दीपलाहचवश यिनी हरु पार्टी का लागि सर्बै सर्बा होइनन्

    Comment Author

    Kumar Shrestha

    Whts the role of voting then

    Comment Author

    Ubaraj Giri

    यीनलाई लाज पनि लाग्दैन

    Comment Author

    Rishiram Bimali

    सिटाैलाले अधिबेसनकाे धाेकाकाे फल पाउनुकाे साथै काेइराला परिवारबाट पाएकाे मायालाइ पन्छाएकाे अनुभुति पाउनु भएकाे हाे । गिरीजा प्रसाद काेइराला स्वर्गमा रहनु भए पनि नेपाली काँगेस प्रजातान्त्रिक गठनकाे प्रकृया र बानेश्वर सम्मेलनकाे याद ताजै छ । समय र दिनले सवैलाइ साथ दिइरहदैन । बाटाे बिराउदा विधेयककाे अाशा राख्नु पराे ।

    Comment Author

    Suman Niraula

    राम राम राम……. हुने भो काङ्ग्रेस बाबुराम

    Comment Author

    Yam Panday

    नैतिक पतन भयका राजनितनेताहरुको औकात देखाका होलाननी जनताबाट तिरस्कृत हरुलाइ फेरि देशर जनतालाई गद्दार गर्नलाई

    Comment Author

    Dambar Bhandari

    Yee Haruwa Neta Haru ko Kammi Chaina , ” Date Expire medicine le Manish Ko Paran Haran Garna Sak6…. ” Congress party ” Ko Halat jhai… Politics bata All Bida vaya kai Ramro…

    Comment Author

    Raju Korangi Raju Dai

    जनताले खुल्ला रुपमा अस्वीकार गर्दा गर्दै फेरि कीन जबरजस्ती गर्नु भा जनता भाड्ने काम नगर्नुहोस् न —
    जनता बाट अस्वीकृत महोदय ..कुन मुख लीयर संसद हलमा घुस्ने ??

    Comment Author

    Bhuwan Pokharel

    loktantrik gathabandan ko loktantra bhitra yesta kura huna saklan .

    Comment Author

    प्रदेशी कान्छा

    अब यसतै हाे भने अागामि कुनै पनि चुनाब गरेर देशकाे ढुकुटी खाली गर्ने काम नगर्नु अाफु अाफै मनाेनित भयर बस्नु

    Comment Author

    Pitamber Pokhrel

    युवाजमातमा कोही छैनन् र ? मरिसकेका हुन् ? सधैं यी खीया लागेकालाई तान्नै पर्ने ?

    Comment Author

    Pashupati Neupane

    जनताले अस्विकार गरेकालाइ फेरि सभासद बाह काङ्ग्रेस ।

    Comment Author

    Baburam Basnet

    हाम्रो नेपाल को काङ्ग्रेस ले जे गरेपनि हुन्छ गलत गर्छ र नै धोका खाइरहेका मा दुख लाग्छ इमानदारी ले पालो नपाउने भो काङ्ग्रेस पार्टी मा

    Comment Author

    Thakur Nepal

    लोकमतको कदर गर्न सिक |

    Comment Author

    Topbahadur Khadka

    यिनी,तीन,जना,लेयार,जनता,भटकाउने,यिनी,भारतिय,हुन,जनता,यिनी,ठेगाना,लगाइ,सके,याे
    बिधेक,राटपतिले,पास,गनु,हुन

    Comment Author

    Deependra Shrestha

    नेपाली जनता भेडो र मुर्ख हुन।डन,गुण्डा,अपराधी ,भ्रष्टाचारीलाई भोट हालेर जिताएपछी देश कताजान्छ भन्ने पनि थाहा छैन,पैसामा बिक्ने बुद्धिजीवी अनि टाठाबाठा भनौदाले देश डुबाउदैछन…..जनताले दु:ख पाउँदैछन् ।

    Comment Author

    Krishna Shyam Gairhe

    उक्त विधेयक पास हुनै हुन्न काङ्ग्रेसलाई वाइपास गर्नैपर्छ ।

    Comment Author

    Deepak Basnet

    भोलि साम्सद मा नियुक्ती गर्ने सम्भावना नेता को बारेमा जो जति भुके पनि भोलि…अर्को पाटिले भोलि हारेकालाइ गर्ने पनि यहि हो।।।यसरी बिधेक पास गर्नु मा रोक लगाउन खोज्नु……यि बाधकहरुले देस लाइ भोलि का दिन मा अग्रगामी तिर लग्न खोजिरहेका त छैनन।

    Comment Author

    Rohini Neupane

    जनताले पत्याएनन्,न जनताको लागि न पार्टीको लागि,अब यस्तै सिफारिस र मनोनयन खोज्ने हो बरिष्ठ नेताहरुले!!!

    Comment Author

    Laxmi Shrestha

    Jantale harai deko lai sansad banauni vaye kina chunab gareko

    Comment Author

    Ved Giri

    जनताले पाखा लगाउदा पनि यी असफल नेताहरु फेरि

    Comment Author

    Baburam Sigdel

    हुन्छ हुन्छ,अरुकोनै छ र

    Comment Author

    Khagendra Karki

    Krishna dai lai laj lagdain samanupatik 1 nambar rakheko hoin raprapalai 3 ma chodda 1 ma biswaparkash le jitx vaner chunab ladna janu vako hoin aru gaye pani hajur jada kangres jhapama sakinx Jaya Nepal

    Comment Author

    Dinesh Shrestha

    यो हारेको हरु अब ५ बर्स घर्मै बस्दा हुन्छ

    Comment Author

    Subas Koirala

    यसो हो भने काङ्रेश सकिने भयो, जसको कारण आज काङ्रेस चुनाब हार्यो उहाँ हरु नै पुरस्कृत।

    Comment Author

    Dharma Lal Shrestha

    चोरको हजार दाउहुन्छ भन्थे होरहेछ।

    Comment Author

    Devkota Sugam

    Hareka pani pradhanmatri vakai theye, aba samsad huna k thulo kuro vo ra. J gareni vaxa, niyam kanun daiba Le nai janun. Bichara hamro Desh

    Comment Author

    Madan Adhikari

    निर्वाचन हार्ने ब्यक्ती जति छन सबै लाई राष्टिय सभामा लैजान पाउने भय किन निर्वान गराउनुपरथ्याे

    Comment Author

    Ak Joshi

    congress lai sakhap parna neta haru innai 3 jana hun

    Comment Author

    Govinda Koirala

    13000 हजार मत ले हारेका लाई किन संसद फेरि ?

    Comment Author

    Shivaram Regmi

    जनताबात हारेको मान्छेलाइ सम्सदमा लैजानु भन्ने कुरा जनताको खिल्ली उडाउनु र जनादेशको बिपरित गर्नु हो तर यसको नेताहरुलाइ के वास्ता ?

    Comment Author

    Bijaya Pantha

    अरु त काङ्ग्रेस मा को नै छर ???? हरूवा हरु दाउ

    Comment Author

    Hem Raj Kharel

    Date expired ra haruwa lai feri samsad banaaya arko chunab ma NC RPP hun6.

    Comment Author

    Harihar Pokhrel

    यो समचार तयार गर्ने ले संविधान पठे काे रहेनछ ३ जना मध्य १ महिला हुनु पर्छ यी ३ मा काेहि महिला पनि हुन र कस्ताे खाते समाचार

    Comment Author

    Tej Gurung

    चाहे जुनसुकै पार्टीको होस सिदा कुरा प्रष्ट विचार हुनु पर्यौँ देशमा जहिले पनि संक्रमण बनाउनु खोज्नु हुँदैन जुन पार्टी भय पनि जयनेपाल

    Comment Author

    Tek Kr Regmi

    Wrong practice!

    Comment Author

    Chandrakala Guragain Ghimire

    Hoena hau jNatale harayepaxi pani uniharukae habi aru xaenan kangresma lajamardo

    Comment Author

    Bikram Basnet

    Yasta hareka Neta haru lai -EXAMPLE banaunu hudaina — sistam pani ramro banaudai laijanu parxha,sano sano kura bhanera cearless garnu hudaina-karan bholi cituation khatra ra samahali nasaknu hunxha.

    Comment Author

    Chhantyal Khagen

    Pass kadapi hun sakdina

    Comment Author

    संघर्ष शेर्पा गोले

    यस्तो हो बने किन चुनाव गर्नु पर्यो त्येतिकै मनोनयन गरेर बस्नु नि लाज पचेको कालो काङ्ग्रेस को कु कार्य

    Comment Author

    Pradeep Kmr Tamang

    yini harukai karanle cogresko yo gati bhayo,Deuwa ji le kahile bujla? Om mahane peme hu.

    Comment Author

    Badri Karki

    चुनाव हार्नेलाइ अवसर दिनु हुन्न।दुख गरेका हजारौ नेताहरु छन।हार्नेको काम पार्टी बलियो बनाउन गाउँ गल्लिमा निरन्तर पाच बर्स काम गर्नु पर्छ

    Comment Author

    Roshan Sitaula

    Thukka jantale harayakalai feri samsad po banauni kangRes asai patan vyako haina ni

    Comment Author

    Krishna Nepal Nk

    हरुवाहरुलाइ चिची पनि पापा पनि यो कदापी हुनुहुदैन।

    Comment Author

    Shakya Savin

    चुनाब हारेकालाई सांसद बनाउने गलतबाटो बनाउनुभन्दा सिधै राष्ट्रपति र प्रधानमन्त्री बनाईदिए हुन्छ!

    Comment Author

    Mangara Mahato

    Tele pas garera hunchhara aafnai thegan chhaina

    Comment Author

    स्वतन्त्र आवाज

    लाजमर्दो

    Comment Author

    Matha Rabi

    नेपालको लोकतन्त्र को उपहास हुनेछ , अन्तत नेपालि काग्रेसकै कारणले नेपालमा लोकतन्त्र को हत्या हुदैछ / जनमतबाट पराजित नालायक मान्छेहरु कसरि नेपालि जनताको प्रतिनिधि हुन्छ ? के काग्रेस ले भनेको लोकतन्त्र यहि हो ?

    Comment Author

    Jaideep Joshi

    जनताले अस्विकार गरेका नेताहरुलाइ मनोनित गर्ने हो भने किन चुनाव गर्नु पर्यो ? लोकतन्त्र भनेको यस्तै हुन्छ ? अझ लोकतान्त्रीक पार्टी भनेर भोपा लगाउछ।

    Comment Author

    Damodar Prasad Dawadi

    हरुवा लाई फेरि सासद ? थुक्क ।

    Comment Author

    Rai Keshar

    जय नेका

    Comment Author

    Deepak Baniya

    ठुलो बडा त हारेनी संसद,मन्त्री हुनपाउने गजब को कानुन बनाए छौ।धन्यवाद तिमीहरूलाई ।

    Comment Author

    Madhu Sudan Khadka

    यो खेल समयानुकूल हुने छैन

    Comment Author

    Uttar Rai

    य अतिबादहरु नेता हरु गुरुहरु बाटो छेकदैछ।

    Comment Author

    Madhu Sudan Khadka

    कुनै पनि पाटीले यो कुकँम नगरों चुनाव हारेकोलाई मनोनीत गनुँ हुदैन संगठनमा काम लगाऊनु पदँछ !

    Comment Author

    Kashi Nepal

    गगन जस्ता युबा नेतालाई दुखकाे घडी सुरु हुने छ यदि यी ३ खुराफाती अाए भने।

    Comment Author

    Gole Karan

    यि हरूवाहरुलाइ कदापी लानु हुन्न्न बितन्डा मचाउछन

    Comment Author

    Naresh Dangi

    Haruwa lai no mp

    Comment Author

    Raj Kumar Niraula

    Feri ghuskhori ra bharastachari chamkine ???

    Comment Author

    Parishwar Acharya

    Pratima Gautam, Dhanaraj Gurung ani Badri Pandey.

    Comment Author

    Narendra Bc

    je gare jaso gareni yinai anuhar aaunu parne? janatale dikka mani laat haneka lai ajhai laaj nalageko?

    Comment Author

    Somesh Khanal

    Neta lai laj bhane chai hudaina raixa aba direct rastrapati tyo pani sabi balik janta bata voting bhyer hunu parxa ani thik hunxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 117
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?