कुकुरको अपहरण : भेट्टाएर फिर्ता ल्याउनेलार्इ ५० हजार पुरस्कार

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
३६ पटक हेरिएको
Shares
कुकुरको अपहरण : भेट्टाएर फिर्ता ल्याउनेलार्इ ५० हजार पुरस्कार

सारांश

  • एजेन्सी, पुस १० ।
  • अभिनेत्री रिया सेनको कुकुर अपहरण भएको खबरले चर्चा पाएको छ ।
  • रियाको घरेलु कामदारले कुकुरलाई बाहिर खेलाउन लगेको बेला अपहरण गरेको बताइएको छ ।

एजेन्सी, पुस १० । अभिनेत्री रिया सेनको कुकुर अपहरण भएको खबरले चर्चा पाएको छ । रियाको घरेलु कामदारले कुकुरलाई बाहिर खेलाउन लगेको बेला अपहरण गरेको बताइएको छ ।

‘एउटा कारमा आएका चार जना व्यक्तिले चक्कु देखाएर कुकुरको अपहरण गरे,’ कामदारले भनेका छन्, ‘लुटेराहरुले चक्कु देखाएर मार्ने धम्की दिँदै कुकुर लगे ।’

रियाको कतिपय तस्वीरमा उनी कुकुरसँग खेलिरहेका देखिन्छन् । त्यही कुकुरमध्येको एक कुकुर हरायो । हरायो होइन, अपहरण गरियो ।

रिया सेनका पतिले कुकुर फिर्ता ल्याउनका लागि भारु पचास हजारको पुरस्कार तोकेको छन् ।

कुकुर अपहरण गरेर लगेको बेलाको फुटेज सिसिटिभीमा रेकर्ड भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय ३२ केभी प्रसारण लाइन निर्माणमा भाका पछि सार्दै
एक सय ३२ केभी प्रसारण लाइन निर्माणमा भाका पछि सार्दै
रक्षाबन्धन तथा जनै पूर्णिमा भोलि, यस्तो छ कारण
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइदै
आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइदै
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने
असार २५ गते बुधबारको राशीफल यस्तो छ
जिम्बाबेका नयाँ राष्ट्रपतिमा  इमर्सन मान्गाग्वा, विपक्षीद्वारा मतपरिणाम बहिस्कार
जिम्बाबेका नयाँ राष्ट्रपतिमा इमर्सन मान्गाग्वा, विपक्षीद्वारा मतपरिणाम बहिस्कार
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
प्रवक्ता  विश्वकर्मालाई भोजपुर लाने तयारी
प्रवक्ता  विश्वकर्मालाई भोजपुर लाने तयारी
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का

तपाईंले छुटाउनुभयो कि?