निर्मला पन्त प्रकरण : छानविन समिति पहिलो पटक  घटनास्थल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
निर्मला पन्त प्रकरण : छानविन समिति पहिलो पटक  घटनास्थल

सारांश

  • कञ्चनपुर, २६ असोज ।
  •  बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक  घटनास्थल पुगेको छ ।
  •  एआईजी बस्न्यात नेतृत्वको टोली शुक्रबार कञ्चनपुर आइपुगेको हो ।

कञ्चनपुर, २६ असोज । बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक  घटनास्थल पुगेको छ । एआईजी बस्न्यात नेतृत्वको टोली शुक्रबार कञ्चनपुर आइपुगेको हो ।
८० दिन हुँदा पनि पन्तका अभियुक्त फेला परेका छैनन् ।

यसअघि प्रहरीले दिलिपसिंह बिष्टलाई अभियुक्तका रुपमा खडा गरेको थियो । तर उनको डिएनए नमिलेपछि प्रहरी विवादमा फसेको थियो । सो घटनामा लापरबाही गर्ने एसपीसहित ७ प्रहरी निलम्बनमा परिसकेका छन् । अभियुक्त पत्ता लाग्न नसक्दा प्रहरीप्रतीको विश्वास खस्कँदै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?