राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति
सारांश
- काठमाडौं, पुस १४ ।
- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज राष्ट्रपतिद्वारा स्वीकृत भएको राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयकप्रति आपत्ति जनाएका छन् ।
- बिहीबार काठमाडौं उपत्यकाका बाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै स्थानीय चुनावको नतिजामा कांग्रेस कमजोर बनेपछि रातारात एकल संक्रमणीय प्रणालीको आधारमा राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयक परिवर्तन गरेको आरोप लगाएका छन् ।
काठमाडौं, पुस १४ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज राष्ट्रपतिद्वारा स्वीकृत भएको राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयकप्रति आपत्ति जनाएका छन् ।
बिहीबार काठमाडौं उपत्यकाका बाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै स्थानीय चुनावको नतिजामा कांग्रेस कमजोर बनेपछि रातारात एकल संक्रमणीय प्रणालीको आधारमा राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयक परिवर्तन गरेको आरोप लगाएका छन् ।
स्थानीय चुनावभन्दा अघि प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयक बहुमतिय प्रणालीको आधारमा गरिने सहमति भएको नेपालले खुलासा गरे ।
नेपालले राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयक तत्काललाई स्वीकार्नुबाहेक अरु विकल्प नरहेको बताए ।
Mohan Kayasta
Luchha Bani chhadainchha .
Gb Chettri
केको आपत्ती भो नेपाल्जिउ।
Dambar Raj Baral
Makune – rastrapati
उत्तम घिमिरे
खुट्टै तान्नु त हाे ! ताने हुन्छ ।
Ganesh Bahadur Kc
भोलि माधब नेपालले पनि यहि गर्नु पर्छ त्यो पदमा बसेपछि
Amar Ghotane
आफै धामी आफै बोक्सी !एमाले नेताहरूको चरीत्र ।।।