जनताले मुलुक बनाउने अभिभारा वामगठबन्धनलाई दिएका छन् : ओली
सारांश
- काठमाडौं, पुस १५ ।
- प्रजातन्त्र स्थापना भएको २८ बर्षपछि र राननीतिक जीवनमा प्रवेश गरेको करिब ६ दशकपछि एमाले नेता वामदेव गौतमले देश कसरी बनाउनुपर्छ भन्ने बारेमा किताव लेखेका छन् ।
- गौतमद्धारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको उपराष्ट्रपति नन्दकिशोर पुनले आज पुस १५ गते विमोचन गरे ।
काठमाडौं, पुस १५ । प्रजातन्त्र स्थापना भएको २८ बर्षपछि र राननीतिक जीवनमा प्रवेश गरेको करिब ६ दशकपछि एमाले नेता वामदेव गौतमले देश कसरी बनाउनुपर्छ भन्ने बारेमा किताव लेखेका छन् । गौतमद्धारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको उपराष्ट्रपति नन्दकिशोर पुनले आज पुस १५ गते विमोचन गरे ।
सो अवसरमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संविधान लेखनको कार्य सकिएको र संविधानमा टेकेर तीनै चरणको निर्बाचन भइसकेकोले न्याङन्याङ गरेर मुलुक अघि बढ्न नसक्ने बताएका छन ।
एक अर्को प्रसंगमा बोल्दै अध्यक्ष ओलीले वाम गठबन्धनलाई टुटाउने खेल सफल हुन नदिने प्रष्ट पारेका छन् । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उहाँले वामगठबन्धनलाई जनताले मुलुकको समृद्धिको लागि अभिभारा र हैसियत दिएको भन्दै आफूहरु नेपाल निर्माणको दिशातर्फ लाग्ने उद्घोष गरेका छन् ।
Sherpa Dorjee
Bonaune ki bogarne
Daya Sagar Subedi Anjan
5बर्स अोलि जि को सरकार बनेको हेर्न ठुलो धोको छ ।
विष्णु प्रसाद लामिछाने
हो हुनत, नेपाली कांग्रेस ले भरसक नदिने सोच लिएको देखिन्छ।
Shyam Shubham Giri
तर तिमी हरू संग त्यो खूवी देखिदैन तसर्थ बेकार मा जनता ले आशा र अपेक्षा किन राखे भनेर अचम्मित छू म
Manoj Lamichhane
गर्ने चै कैले? कि मेलम्चि कै ताल ले काम हुने हो कि नारायणघाट मुग्लिड कै ताल ले बिकाश हुने हो? ५ बर्ष मा ५००० काम गरे रोजगारी पनी बढ़ने अर्को चुनाव पनी जित्ने तैयारी भको छ कि छैन?