डिटेनको सल्लाहकारमा चलचित्रकर्मी नेपाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
डिटेनको सल्लाहकारमा चलचित्रकर्मी नेपाल

सारांश

  • दाङ, १७ पुस ।
  • कलासंगीतको उन्ननयनमा लागेको डिटेन इन्टरटेन्मेन्ट प्रा.
  • लि.

दाङ, १७ पुस । कलासंगीतको उन्ननयनमा लागेको डिटेन इन्टरटेन्मेन्ट प्रा.लि.को सल्लाहकारमा चलचित्रकर्मी तथा सिएन च्यानल (टेलिभिजन)का प्रबन्ध निर्देशक नारायण नेपाल चयन भएको अध्यक्ष बिष्णुकुमार देवकोटाले जनाएका छन् । प्रा.लि.ले दाङ जिल्लालाई आधार बनाएर विभिन्न साङगीतिक कायक्रम तथा इभेन्टहरु आयोजना गरिरहेको छ ।

प्रा.लिले राष्ट्रव्यापी नृत्य बिधाको महासंग्राम डान्स आइकन दाङ सिजन २ सञ्चालन गरिरहेको संयोजक तथा कार्यसमिति सदस्य दीपक वलीले बताए । दाङ जिल्लामा म्युजिक भिडियोहरुको निर्माण, चलचित्रहरुको निर्माण कार्य गरिरहेको सिएन मिडियाका प्रबन्धक समेत रहेका नेपाली चलचित्र निर्देशक समेत हुन् । घोराही उपमहानगरपालिका १५ निवासी नेपाल दाङ जिल्लाका पुराना कलाकार समेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?