संविधान संशोधन एमालेलाई मान्य छैन : सचेतक ढकाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २९, २०७३
|
|
२१० पटक हेरिएको
Shares
संविधान संशोधन एमालेलाई मान्य छैन : सचेतक ढकाल

सारांश

  • नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले हिमाल र पहाडलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन एमालेलाई मान्य नहुने बताउनुभएको छ ।
  • संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)को चार महिने जनपरिचालन अभियानअन्तर्गत सदरमुकाम म्याङ्लुङमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संशोधन प्रस्ताव नेपालको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रतामाथि नै प्रहार हुने प्रकृतिको रहेको आरोप लगाउनुभयो ।
  • सो अवसरमा ७० वर्षमाथिका ६०० वृद्धवृद्धालाई सम्मान गरिएको थियो ।

नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले हिमाल र पहाडलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन एमालेलाई मान्य नहुने बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)को चार महिने जनपरिचालन अभियानअन्तर्गत सदरमुकाम म्याङ्लुङमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संशोधन प्रस्ताव नेपालको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रतामाथि नै प्रहार हुने प्रकृतिको रहेको आरोप लगाउनुभयो ।

सो अवसरमा ७० वर्षमाथिका ६०० वृद्धवृद्धालाई सम्मान गरिएको थियो । उहाँहरुलाई फूलमाला, अबिर र कदरपत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा २०१५ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्र्वाचित सांसद तेजमान तुम्बाहाम्फे समेत रहेका छन् । वृद्धवृद्धालाई सचेतक ढकाल र सांसद भवानीप्रसाद खापुङले सम्मान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खगेन्द्र संग्रौलाले खुलासा गरे बामदेव र नारायणकाजीले हार्नुको रहस्य !
खगेन्द्र संग्रौलाले खुलासा गरे बामदेव र नारायणकाजीले हार्नुको रहस्य !
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
बुटवल उपमहानगरपालिकाको पछिल्लो    मतपरिणाममा एमाले अगाडि,
बुटवल उपमहानगरपालिकाको पछिल्लो मतपरिणाममा एमाले अगाडि,
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन  !
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन !
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
ओ हो एक अधिकृतले कसरी कमाए अवैध १७ करोडभन्दा बढि ?
ओ हो एक अधिकृतले कसरी कमाए अवैध १७ करोडभन्दा बढि ?
समाधानोन्मुख व्यवस्थापन : फोहरबाट मोहर बनाइँदै
समाधानोन्मुख व्यवस्थापन : फोहरबाट मोहर बनाइँदै
धुलिखेलमा बस पल्टिँदा २८ जना घाइते
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन