१६ जना जिल्ला न्यायाधीशले शपथ लिए, नाम सहित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
१६ जना जिल्ला न्यायाधीशले शपथ लिए, नाम सहित

सारांश

  • काठमाडौँ, २४ जेठ – न्याय परिषद्बाट सिफारिस भई नियुक्ति भएका १६ जना जिल्ला न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।
  • सर्वोच्च अदालतमा आयोजित सपथ ग्रहण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
  • सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

काठमाडौँ, २४ जेठ – न्याय परिषद्बाट सिफारिस भई नियुक्ति भएका १६ जना जिल्ला न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।

सर्वोच्च अदालतमा आयोजित सपथ ग्रहण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

सर्वोच्चका न्यायाधीश तथा न्यायपरिषद्का सदस्य ओमप्रकाश मिश्रले कानूनले तोकेको मापदण्डका आधारमा काम गरी अधिकतम न्याय सम्पादन गर्न निर्देशन दिए ।

सपथ लिने जिल्ला न्यायाधीशमा एक जना महिला न्यायाधीश कमला पौडेलसहित तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, समनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, हरिकृष्ण श्रेष्ठ, दिलीपराज पन्त, विश्वनाथ भट्टराई र सोमनाथ अधिकारी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौचनको हत्या लगत्तै काठमाडौंका एसएसपीलाई ‘सुटर’को फोन कल, आखिर को हुन् ?
गौचनको हत्या लगत्तै काठमाडौंका एसएसपीलाई ‘सुटर’को फोन कल, आखिर को हुन् ?
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
बढिमा १० दिनमा मतपत्र छापि सक्ने
बढिमा १० दिनमा मतपत्र छापि सक्ने
राप्रपाद्वारा सामान सार्न महानगरसँग ३५ दिनको समय माग
राप्रपाद्वारा सामान सार्न महानगरसँग ३५ दिनको समय माग
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो
प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?
प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?

तपाईंले छुटाउनुभयो कि?