क्षितिजको गीतमा शिरबन्दी र पाउजुका कुरा
सारांश
- काठमाडौँ ।
- गायक क्षितिज कुलुङ्ग आफ्नो नयाँ गीत ‘आकाशै बाट’का कारण यतिबेला चर्चामा छन् ।
- संखुवासभा माङ्तेवा स्थाई घर भई बिगत दश बर्षदेखी निरन्तर सङीत श्रृजनामा सकृय गायक कुलुङ्गले म्यूजिक नेपालबाट हालै सार्वजनिक गरेको गीत मार्फत आफ्ना दर्शक स्रोताहरु माझ पुगेका हुन् ।
काठमाडौँ । गायक क्षितिज कुलुङ्ग आफ्नो नयाँ गीत ‘आकाशै बाट’का कारण यतिबेला चर्चामा छन् । संखुवासभा माङ्तेवा स्थाई घर भई बिगत दश बर्षदेखी निरन्तर सङीत श्रृजनामा सकृय गायक कुलुङ्गले म्यूजिक नेपालबाट हालै सार्वजनिक गरेको गीत मार्फत आफ्ना दर्शक स्रोताहरु माझ पुगेका हुन् ।
संजय र मनिषाले कलात्मक अभिनय गरेको गीतमा ऋिषि जमर्कट्टेलको शब्द तथा ध्रुव डी – वानको सङीत रहेको छ । सागर गौतमको छाँयाकन रहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।
बिभिन्न फुटकर एल्बमहरुमा समेत स्वर दिइरहेका गायक कुलुङ्ग काठमाडौँका १५ वटा भन्दा बढि स्कुलहरुका सङीत प्रशिक्षकका रुपमा काम गर्दै आएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया