होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २६, २०७३
|
|
१५१ पटक हेरिएको
Shares
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..

सारांश

  • के तपाईलाई TVT भनेको थाहा छ ?
  • TVT भन्नाले Traffic Violation Ticket भनेर बुझ्नुपर्छ जुन सडक वा सडकपेटीमाथि अनाधिकृत रुपमा पार्किङ गरी छाडिएका सवारी साधनहरुमाथि ट्राफिक प्रहरीले कारवाही गर्दा सवारी साधनको मध्येको चालक पट्टीको अगाडीको सिसामा TVT टाँस गरिन्छ र यसलाई चालकले २४ घण्टे पुर्जी मानी महानगरीय ट्राफिक प्रहरी महाशाखाको TVT शाखामा सम्पर्क राखी नियमअनुसारको कारवाही भोग्नु पर्दछ ।

के तपाईलाई TVT भनेको थाहा छ ? TVT भन्नाले Traffic Violation Ticket भनेर बुझ्नुपर्छ जुन सडक वा सडकपेटीमाथि अनाधिकृत रुपमा पार्किङ गरी छाडिएका सवारी साधनहरुमाथि ट्राफिक प्रहरीले कारवाही गर्दा सवारी साधनको मध्येको चालक पट्टीको अगाडीको सिसामा TVT टाँस गरिन्छ र यसलाई चालकले २४ घण्टे पुर्जी मानी महानगरीय ट्राफिक प्रहरी महाशाखाको TVT शाखामा सम्पर्क राखी नियमअनुसारको कारवाही भोग्नु पर्दछ ।

# श्रोत : KTM Traffic

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?