डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने

सारांश

  • २५ पुस, काठमाडौं ।
  • शनिबार निधन भएका शिक्षासेवी डा.
  • बाबुराम पोखरेलको आज अन्त्यष्टी गरिने भएकोछ ।

२५ पुस, काठमाडौं । शनिबार निधन भएका शिक्षासेवी डा. बाबुराम पोखरेलको आज अन्त्यष्टी गरिने भएकोछ ।

 

उपचारका क्रममा निधन भएका पोखरेलको पार्थिव शरिरलाई आज विहान ८ बजेदेखि उनकै शिक्षण संस्था भिएस निकेतन स्कुल तीनकुनेमा राखिएको थियो ।
अन्तिम श्रद्धान्जली सकिएपछि आजै दिउँसो १२ बजे पोखरेलको पार्थिव शरिरलाई पशुपति आर्यघाट लगेर दाह संस्कार गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?