पदमप्रसाद निरौलालाई किन राखियो ‘तीनमुरे बाजे’ नाम ?
सारांश
- तीनमुरी धान बोकेर ‘तीनमुरे बाजे’ को नामले परिचित भोजपुर टेम्के मैयुँ गाउँपालिका–३, दिल्पा चनौटे निवासी ७२ वर्षीय पदमप्रसाद निरौला ।
- उहाँले विसं.
- २०२२ सालतिर दिल्पाको मेस्माङमा खेतबाट एक किलोमिटरको उकालोसम्म तीनमुरी धान (६० पाथी) बोक्नुभएको थियो ।
तीनमुरी धान बोकेर ‘तीनमुरे बाजे’ को नामले परिचित भोजपुर टेम्के मैयुँ गाउँपालिका–३, दिल्पा चनौटे निवासी ७२ वर्षीय पदमप्रसाद निरौला । उहाँले विसं. २०२२ सालतिर दिल्पाको मेस्माङमा खेतबाट एक किलोमिटरको उकालोसम्म तीनमुरी धान (६० पाथी) बोक्नुभएको थियो । तस्बिर : तीर्थ भट्टराई
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया