फेरी–फेरी निर्माणको घोषणा, अर्पण र ऋचाको जोडी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
फेरी–फेरी निर्माणको घोषणा, अर्पण र ऋचाको जोडी

सारांश

  • मंगलबार अर्पण थापा र ऋचा शर्माले मुख्य भूमिकामा अभिनय गर्ने फिल्म ‘फेरी–फेरी’ निर्माणको घोषणा गरियो ।
  • काठमाडौँमा एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभ मुहुर्त पनि गरियो ।
  • पुरन थापाको लेखन र निर्देशन रहने फिल्मलाई निरज थापाले निर्माण गर्न लागेका हुन् ।

मंगलबार अर्पण थापा र ऋचा शर्माले मुख्य भूमिकामा अभिनय गर्ने फिल्म ‘फेरी–फेरी’ निर्माणको घोषणा गरियो । काठमाडौँमा एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभ मुहुर्त पनि गरियो । पुरन थापाको लेखन र निर्देशन रहने फिल्मलाई निरज थापाले निर्माण गर्न लागेका हुन् । कमेडी विधामा बन्ने यो फिल्मलाई निर्माण पक्षले नारी प्रधान फिल्म भनेको छ । माता बसुन्धारा मुभिज प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण र ऋचा बाहेक लय संग्रौला, ओमप्रतिक गुरुङ, पुरन थापा, ध्रुव कोइराला लगायतका कलाकारले पनि अभिनय गर्दैछन् ।

निर्देशक थापाले नेपालमा पहिलो पटक भित्रिएको रेड इपिक डब्लू हेलियम एट के क्यामेराले ‘फेरि–फेरि’ छायांकन गरिने जानकारी पत्रकार सम्मेलनमा दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?