सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३१ पटक हेरिएको
Shares
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली

सारांश

  • काठमाडौं, ११ माघ ।
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुर–१ का सांसद नवराज सिलवाल असुक्षित भन्ने कुरा निराधार नभएको बताएका छन् ।
  • पत्रकार सम्मेलनमा आक्रोशित भएका ओलीले नेपालमा अनेक अपराधी फरार छन् ।

काठमाडौं, ११ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुर–१ का सांसद नवराज सिलवाल असुक्षित भन्ने कुरा निराधार नभएको बताएका छन् ।

पत्रकार सम्मेलनमा आक्रोशित भएका ओलीले नेपालमा अनेक अपराधी फरार छन् । सरकार कानमा तेल हालेर बसेको छ । निर्वाचित जनप्रतिनिधिलाई खोज्न १६५ जना प्रहरी परिचालन गर्ने ?भनेर प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘सिलवाललाई धम्की दिनुपर्ने के कारण छ ? सरकारले यथार्थ छानबिन गर्नुपर्छ र जो दोषी छ उसलाई कारवाही गर्नुपर्छ ।’

बम पड्काउन लगाउने यो सरकारले अनैतिक क्रियाकलाप गर्दै आइरहेको ओलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?