प्रदेशमा मुख्यमन्त्री दाबेदारहरूको दौडधुप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रदेशमा मुख्यमन्त्री दाबेदारहरूको दौडधुप

सारांश

  • काठमाडौं, १२ माघ- प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ।
  • फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
  • आकांक्षीमध्ये केहीले काठमाडौंमा पार्टीका शीर्ष नेतामाथि ‘दबाब’ बढाउन थालेका छन् भने केहीचाहिँ नेताहरूसँग एकचरण भेटघाट सकेर प्रदेश फर्केका छन्।

काठमाडौं, १२ माघ- प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ। फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

आकांक्षीमध्ये केहीले काठमाडौंमा पार्टीका शीर्ष नेतामाथि ‘दबाब’ बढाउन थालेका छन् भने केहीचाहिँ नेताहरूसँग एकचरण भेटघाट सकेर प्रदेश फर्केका छन्।

शीर्ष नेताहरूले भने एमाले-माओवादीबीच भागबन्डा मिलिनसकेकाले नहतारिन सल्लाह दिँदै फर्काइरहेका छन्।

‘विषयमा प्रवेश गरी छलफल नै भइसकेको छैन, राष्ट्रियसभा चुनावको उम्मेदवार मनोनयन सकिएकाले अब बल्ल कार्यदलले समग्रमा भागबन्डा मिलाउँछ’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले भन्यो, ‘संस्थागत छलफल भइसकेको छैन तर आकांक्षीहरू भने विषय ‘रिफ्रेस’ गराउन भन्दै धाउन थाल्नुभएको छ।’,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् एमालेको समानुपातिकबाट छानिएका ४१ सांसद (नामावलीसहित)
पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या
पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
काठमाडौं ५ बाट विजयी भएका इश्वर पाख्ररेललाई नजिकबाट चिन्नुहोस्
काठमाडौं ५ बाट विजयी भएका इश्वर पाख्ररेललाई नजिकबाट चिन्नुहोस्
फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु
फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु
बझाङको चुनावी एजेन्डा : भारत र चीन जोड्ने ताक्लाकोट सडक
बझाङको चुनावी एजेन्डा : भारत र चीन जोड्ने ताक्लाकोट सडक
नगरपालिकाबाट कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित
नगरपालिकाबाट कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित
तीन वर्ष देखिकाे प्रेम सम्बन्ध चैट !
तीन वर्ष देखिकाे प्रेम सम्बन्ध चैट !
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान
कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने
कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने

तपाईंले छुटाउनुभयो कि?