कालीकोटबाट सुर्खेतका लागि हिडेको यात्रुबाहक जीप दुर्घटना

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
कालीकोटबाट सुर्खेतका लागि हिडेको यात्रुबाहक जीप दुर्घटना

सारांश

  • दैलेख, १४ माघ ।
  • दैलेख र कालीकोटको सीमा क्षेत्रमा पर्ने कालीखोलामा आइतबार एक यात्रुबाहक जीप दुर्घटनाग्रसत भएको छ ।
  • कालीकोटबाट सुर्खेतका लागि छुटेको बा ४च ३८७५ को उक्त जीपमा ६ जना यात्रु रहेका थिए ।

दैलेख, १४ माघ । दैलेख र कालीकोटको सीमा क्षेत्रमा पर्ने कालीखोलामा आइतबार एक यात्रुबाहक जीप दुर्घटनाग्रसत भएको छ । कालीकोटबाट सुर्खेतका लागि छुटेको बा ४च ३८७५ को उक्त जीपमा ६ जना यात्रु रहेका थिए ।

तीमध्ये पाँच जना यात्रुहरु सकुशल रहेको र जीपचालक राजेश श्रेष्ठ गम्भीर घाइते भएको बताइएको छ । तीब्र गतिमा गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी घटनास्थलतर्फ हिडेको र जानकारी क्षतिको विस्तृत विवरण नआएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?