बानेश्वर चोकमा बसेर जुत्ता पालिस गर्दै कांग्रेस नेताहरु
सारांश
- काठमाडौं, माघ १६ ।
- नेपालको राजनीति फोहोर भएको छ ।
- जुत्ता पालिस गरे झै राजनीति पनि शुद्धीकरण गर्नुपर्छ भन्ने अभियानका साथ कांग्रेस नेताहरुले जुत्ता पालिस गरेका छन् ।
काठमाडौं, माघ १६ । नेपालको राजनीति फोहोर भएको छ । जुत्ता पालिस गरे झै राजनीति पनि शुद्धीकरण गर्नुपर्छ भन्ने अभियानका साथ कांग्रेस नेताहरुले जुत्ता पालिस गरेका छन् ।
शहीद दिवसको दिन मंगलबार विहानै बानेश्वरमा चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले पैदलयात्रुको जुत्तामा पालिस गरे ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर उनीहरु सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेका थिए । यो प्रतिकात्मक कार्यक्रम गरेको हो ।
प्रतिक्रिया
कुल कमेन्ट:
6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Khadka Yam
नाटक कुकुरहरूकाे
Narayan Kandel
Ha ha ha dekhaune dat matra ho
Reshmi Neupane
Natak …
Bhajo Koju
Sachai garx ra natak ho
Rameshwar Lal Shrestha
Neta pad chipliya pachi ko nimti ,ahile dekhi nai practice gareko ,,,
Hang Manoj
Good job