मधेसी दललाई वाम गठबन्धनको ३ अफर: के मान्लान् त ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मधेसी दललाई वाम गठबन्धनको ३ अफर: के मान्लान् त ?

सारांश

  • काठमाडाैं, माघ १७  ।
  • वाम गठबन्धनले बनाउने नयाँ सरकारको समर्थनका लागि मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चार मन्त्रीको प्रस्ताव अघि सारेको छ ।
  • वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता अग्नि खरेल यस्तो प्रस्ताव लिएर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेतालाई भेट्न पुगेका छन् ।

काठमाडाैं, माघ १७  । वाम गठबन्धनले बनाउने नयाँ सरकारको समर्थनका लागि मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चार मन्त्रीको प्रस्ताव अघि सारेको छ । वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता अग्नि खरेल यस्तो प्रस्ताव लिएर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेतालाई भेट्न पुगेका छन् ।

आजको जनता पोस्टमा खबर छ-समाचार अनुसार दुई तिहाई बहुमतको सरकार बनाउनका लागि गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको यो प्रस्ताव मधेसी गठबन्धनलाई आएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए ।

राजपा र फोरमको २१ प्रतिनिधिसभा सदस्यको समर्थन पाए वाम गठबन्धनले केन्द्रमा दुई तिहाई बहुमत पुर्याउने छ । राजपा र फोरमले संविधान संशोधनको विषयमा वाम गठबन्धनले आफ्नो धारणा अघि सारेको खण्डमा समर्थन हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख ५ गते शुक्रबारको राशिफल यस्तो छ
बैशाख ५ गते शुक्रबारको राशिफल यस्तो छ
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित

तपाईंले छुटाउनुभयो कि?