निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
४४ पटक हेरिएको
Shares
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन

सारांश

  • काठमाडौँ, १७ माघ ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्यको पहुँच नपुगेका निम्न वर्गका जनतामाझ स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
  • शहीद स्मारक जनस्वास्थ्य कलेजको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले कालीकोट र जाजरकोटमा फैलिएको महामारीबारे चर्चा गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको विकासमा सम्बन्धित निकायको ध्यान पुग्नुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौँ, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्यको पहुँच नपुगेका निम्न वर्गका जनतामाझ स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

शहीद स्मारक जनस्वास्थ्य कलेजको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले कालीकोट र जाजरकोटमा फैलिएको महामारीबारे चर्चा गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको विकासमा सम्बन्धित निकायको ध्यान पुग्नुपर्नेमा जोड दिएका हुन् ।

गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा आयोजक कलेजसहितका निजी क्षेत्रका शैक्षिक संस्थाको प्रयास निरन्तर रहने अपेक्षा गर्दै उपराष्ट्रपति पुनले दक्ष जनशक्तिको विकास भए देश संबृद्ध हुने विचार व्यक्त गरे ।

उक्त कलेजका अध्यक्ष निलकृष्ण ताम्राकारले नेपालमा प्राविधिक शिक्षाको अभावमा कयौँ युवा विदेशिन बाध्य भएको स्थितिमा आफूहरूले प्राविधिक शिक्षा दिएर केही हदसम्म प्रतिभा पलायन रोक्ने काम गरेको बताए ।

उनले प्राविधिक शिक्षाको ज्ञान भए कोही पनि बेरोजगार बस्न नपर्ने विचार व्यक्त गर्दै यस कलेजले आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा १० वर्षे सेवा अवधि पूरा गरेका कलेजका कर्मचारीलाईे सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने
मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
साना दल देउवासँग असन्तुष्ट
साना दल देउवासँग असन्तुष्ट
एउटै वडाबाट रु १० लाखको बन्दा निर्यात
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण
मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण
प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरी
प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरी