५०० लि घरेलु मदिरा बरामद

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
६३ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर, २८ माघ , इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ ।
  • प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको छ ।
  • प्रहरीले उक्त स्थानबाट ६५ थान भाँडाबर्तन र करीव चार हजार सात लि कच्चा पदार्थ (जाँड) बरामद गरेको छ ।

विराटनगर, २८ माघ , इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको छ ।

प्रहरीले उक्त स्थानबाट ६५ थान भाँडाबर्तन र करीव चार हजार सात लि कच्चा पदार्थ (जाँड) बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
आगलागीबाट दुई करोडको क्षति
आगलागीबाट दुई करोडको क्षति
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने  नयाँ कानुनका बारे
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने नयाँ कानुनका बारे
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
किन मन्त्रीमण्डल पुनर्गठन गरिदैछ ?
किन मन्त्रीमण्डल पुनर्गठन गरिदैछ ?
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?
काठमाडौं महानगरपलिकाको ,महिनामा  खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च  !
काठमाडौं महानगरपलिकाको ,महिनामा खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च !