प्रदेश ४ लाई सुशासनको नमूना बनाउछौँ- मुख्यमन्त्री गुरुङ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
प्रदेश ४ लाई सुशासनको नमूना बनाउछौँ- मुख्यमन्त्री गुरुङ

सारांश

  • सुन्दरबजार, लमजुङ, १३ फागुन,प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई सुशासनको नमूना बनाउने दाबी गर्नुभएको छ ।
  • लमजुङमा आयोजित आठाँै सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै उहाँले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने बताउनुभयो ।
  • उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताउनुभयो ।

सुन्दरबजार, लमजुङ, १३ फागुन,प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई सुशासनको नमूना बनाउने दाबी गर्नुभएको छ ।

लमजुङमा आयोजित आठाँै सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै उहाँले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्वर ४ जलविद्युत, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गर्नुभयो । उहाँले १० वर्ष भित्र ५ हजार मेगावाट विद्युत उत्पादन गरी घरघरमा विजुली, जनजनमा शेयर अभियानलाई सार्थकता दिने बताउनुभयो ।

लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाइको आयोजनामा भएको महोत्सव आठ दिन सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित
बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित
भारतले स्वीकार्यो नेपालसँग लुकाएको यो यथार्थ
भारतले स्वीकार्यो नेपालसँग लुकाएको यो यथार्थ
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
चार जना सवार विमान दुर्घटना, खोजी जारी
चार जना सवार विमान दुर्घटना, खोजी जारी
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?