प्रधानन्याधीशमा जोशी सिफारिस !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रधानन्याधीशमा जोशी  सिफारिस !

सारांश

  • काठमाडौं, २९ जेठ ।
  • संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।
  • मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको हो ।

काठमाडौं, २९ जेठ । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको हो ।तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bidur Jung Giri

    Congratulations

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?