भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
१८३२ पटक हेरिएको
Shares
भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा

सारांश

  • जिवनभर याद गर्ने एउटा सुझाब , उसले भन्दै थियो।
  • समयको हुदैन रे कुनैपनि झुकाब, उसले भन्दै थियो।
  • एक बिहानै चर्को आवाजले बिउझाइ दियो मलाई , फलाम अनि पुरानाे कापि – किताब , उसले भन्दै थियो।

जिवनभर याद गर्ने एउटा सुझाब , उसले भन्दै थियो।
समयको हुदैन रे कुनैपनि झुकाब, उसले भन्दै थियो।
एक बिहानै चर्को आवाजले बिउझाइ दियो मलाई ,
फलाम अनि पुरानाे कापि – किताब , उसले भन्दै थियो।।
बिकास हुने सम्भावना हजाराै छन् हाम्रो देशमा।,
भष्ट नेता परेर भयो हालत खराब , उसले भन्दै थियो।
प्रमाण पत्र बाकसमा छन् पढे जस्तो जागिर छैन ,
दिनमा छ तास साझमा सराब , उसले भन्दै थियो।
फिरि वाइफाइ रेलमा सबार देशको मुहार फेरिदिन्छु ,
भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो।।

पूर्णिमा प्रतिबिम्ब्ब कास्की
– हाल राजधानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?